Majhi - Nepali



फाटइpʰaʈʌiअ.क्रि.फाट्नु; चिरा पर्नु; च्‍यातिनु; छुट्टिनु; झोल र छोक्रा छुट्टिनु; राय बाझ्नु; शत्रुता हुनु
फाटाpʰaʈaअ.क्रि.फाट्नु; चिरा पर्नु; च्‍यातिनु; छुट्टिनु; झोल र छोक्रा छुट्टिनु; राय बाझ्नु; शत्रुता हुनु प्रे.क्रि. फटाउनु; फाट्ने पार्नु स.क्रि. अलग पार्नु; बेमेल गराउनु; च्‍यात्‍नु; चिरा पार्नु।
फाटाइpʰaʈaiप्रे.क्रि.फटाउनु; फाट्ने पार्नुस.क्रि. अलग पार्नु; बेमेल गराउनु; च्‍यात्‍नु; चिरा पार्नु ना. फटाइ; फाट्ने क्रिया वा प्रक्रिया
फाटेराpʰaʈeraअ.क्रि.फाटिनु; धादो परिनु; चिरा परिनु
फाट्टेइ1pʰaʈʈeiअ.क्रि.फट्टिनु; चिरिएका काठ, ढुङ््गा अलिक टाढा हुनु; जमिन चिरिएर धाँजा पर्नु
फाट्टेइ2pʰaʈʈeiअ.क्रि.फाटिनु; धाँदो परिनु; चिरा परिनु
फाट्टेराpʰaʈʈeraअ.क्रि.फट्टिनु; चिरिएका काठ, ढुङ्गा अलिक टाढा हुनु; जमिन चिरिएर धाँजा पर्नु
फाट्ट्या1pʰaʈʈjaअ.क्रि.फाटिनु; धादो परिनु; चिरा परिनु
फाट्ट्या2pʰaʈʈjaअ.क्रि.फट्टिनु; चिरिएका काठ, ढुङ्गा अलिक टाढा हुनु; जमिन चिरिएर धाँजा पर्नु
फाट्राpʰaʈraअ.क्रि.फाट्नु; चिरा पर्नु; च्‍यातिनु; छुट्टिनु; झोल र छोक्रा छुट्टिनु; राय बाझ्नु; शत्रुता हुनु
फापइpʰapʌiअ.क्रि.फाप्नु; फलिफाप हुनु; फाप हुनु
फापाpʰapaअ.क्रि.फाप्नु; फलिफाप हुनु; फाप हुनु
फाप्राpʰapraअ.क्रि.फाप्नु; फलिफाप हुनु; फाप हुनु
फारइpʰarʌiस.क्रि.फार्‌नु; चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्‍यात्‍नु; फटाउनु
फाराpʰaraस.क्रि.फार्‌नु; चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्‍यात्‍नु; फटाउनु
फारेराpʰareraक.क्रि.फारिनु; फार्ने काम गरिनु
फार्‌राpʰarraस.क्रि.फार्‌नु; चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्‍यात्‍नु; फटाउनु
फार्रेइpʰarreiक.क्रि.फारिनु; फार्ने काम गरिनु
फार्र्‍याpʰarrjaक.क्रि.फारिनु; फार्ने काम गरिनु
फालामpʰalamʌना.फलाम; हतियार, यन्‍त्र बनाइने खनिज धातु; लोहा
फाल्राpʰalraस.क्रि.फाल्नु; कुनै वस्‍तु आफूतिरबाट अर्कातिर फ्याँक्‍नु; मिल्‍काउनु; हुत्त्‍याउनु; नलिनु; त्‍याग्‍नु
फाल्हालइpʰalhalʌiअ.क्रि.फालहान्‍नु/हाल्‍नु; माथिबाट उफ्रेर तलतिर झर्नु; हामफाल्‍नु; फाल हाल्‍नु
फाल्हालाpʰalhalaअ.क्रि.फालहान्‍नु/ हाल्‍नु; माथिबाट उफ्रेर तलतिर झर्नु; हामफाल्‍नु; फाल हाल्‍नु
फाँकइpʰãkʌiस.क्रि.फाँक्नु; मुखमा चिउरा, खट्टेको फाँक मानुर्; फाँको हाल्‍नु
फाँकाpʰãkaस.क्रि.फाँक्नु; मुखमा चिउरा, खट्टेको फाँक मार्नु; फाँको हाल्‍नु