Majhi - Nepali



फाँक्राpʰãkraस.क्रि.फाँक्नु; मुखमा चिउरा, खट्टेको फाँक मार्नु; फाँको हाल्‍नु
फाँडइpʰãɖʌiस.क्रि.फाँड्नु; जङ्गलका रूख काट्नु; उजार्नु; बिरुवा उखेल्‍नु; मास्‍नु
फाँडाpʰãɖaस.क्रि.फाँड्नु; जङ्गलका रूख काट्नु; उजार्नु; बिरुवा उखेल्‍नु; मास्‍नु प्रे.क्रि. फँडाउनु; फाँडन लाउनु
फाँडाइpʰãɖaiप्रे.क्रि.फँडाउनु; फाँडन लाउनु ना. फँडाइ; फाँड्ने क्रिया वा प्रक्रिया।
फाँडोpʰãɖoना.गहतको दाल; गहत जाँतोमा पिधेर पकाएको दाल
फाँड्राpʰãɖraस.क्रि.फाँड्नु; जङ्गलका रूख काट्नु; उजार्नु; बिरुवा उखेल्‍नु; मास्‍नु
फाँप्रिpʰãpriना.फापर; तिनधारे दाना कालो बोक्रा र सेतो गुदी हुने गेडा
फिटइpʰiʈʌiस.क्रि.फिट्नु; घोलिने वस्‍तु पन्‍यालो पदार्थमा मिलाउन हल्‍लाउनु; हुडल्‍नु; तासका चक्‍कीलाई तलमाथि पार्नु
फिटाpʰiʈaस.क्रि.फिट्नु; घोलिने वस्‍तु पन्‍यालो पदार्थमा मिलाउन हल्‍लाउनु; हुडल्‍नु; तासका चक्‍कीलाई तलमाथि पार्नु प्रे.क्रि. फिटाउनु; फिट्न लाउनु; फिट्ने पार्नु
फिटाइpʰiʈaiप्रे.क्रि.फिटाउनु; फिट्न लाउनु; फिट्ने पार्नु
फिटाउराpʰiʈauraप्रे.क्रि.फिटाउनु; फिट्न लाउनु; फिट्ने पार्नु
फिटेराpʰiʈeraस.क्रि.फिटिनु; फिट्ने काम गरिनु
फिट्टेइpʰiʈʈeiक.क्रि.फिटिनु; फिट्ने काम गरिनु
फिट्ट्याpʰiʈʈjaक.क्रि.फिटिनु; फिट्ने काम गरिनु
फिट्राpʰiʈraस.क्रि.फिट्नु; घोलिने वस्‍तु पन्‍यालो पदार्थमा मिलाउन हल्‍लाउनु; हुडल्‍नु; तासका चक्‍कीलाई तलमाथि पार्नु
फिरइpʰirʌiअ.क्रि.फिर्‌नु; फिर्ता आउनु; फर्कनु; भईरहेको स्‍थितिमा परिवर्तन आउनु; घुमफिर गर्नु
फिराpʰiraअ.क्रि.फिर्‌नु; फिर्ता आउनु; फर्कनु; भईरहेको स्‍थितिमा परिवर्तन आउनु; घुमफिर गर्नु प्रे.क्रि. फिराउनु; फिर्न लाउनु; डुलाउनु; फर्कन लाउनु
फिराइpʰiraiप्रे.क्रि.फिराउनु; फिर्न लाउनु; डुलाउनु; फर्कन लाउनु
फिराउराpʰirauraप्रे.क्रि.फिराउनु; फिर्न लाउनु; डुलाउनु; फर्कन लाउनु
फिर्‌राpʰirraअ.क्रि.फिर्‌नु; फिर्ता आउनु; फर्कनु; भईरहेको स्‍थितिमा परिवर्तन आउनु; घुमफिर गर्नु
फिँजाpʰĩdzaप्रे.क्रि.फिँजाउनु; फिँज्‍ने पार्नु; फैलाउनु स.क्रि. फिँज्‍नु; प्रचार गर्नु
फिँजाइpʰĩdzaiप्रे.क्रि.फिँजाउनु; फिँज्‍ने पार्नु; फैलाउनु स.क्रि. फिँज्‍नु; प्रचार गर्नु
फिँजाउराpʰĩdzauraप्रे.क्रि.फिँजाउनु; फिँज्‍ने पार्नु; फैलाउनु स.क्रि. फिँज्‍नु; प्रचार गर्नु
फिँजेराpʰĩdzeraअ.क्रि.फिँजिनु; फिँजिने होइनु; फैलिनु
फिँज्‍जेइpʰĩddzeiअ.क्रि.फिँजिनु; फिँजिने होइनु; फैलिनु