Majhi - Nepali
ब
बाठ baʈʰʌ वि. बाठो; राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; बुद्घिमान।
बाडा 1 baɖa ना. ठूलाबा; आमाको भिनाजु।
बाडा 2 baɖa ना. माइँ; जाल बुन्दा बढाउूदै लानकालागि बनाइएको घर
बाडा 3 baɖa ना. छोरा; सालीको छोरो
बाडि 1 baɖi ना. ठूलीआमा; आमाको दिदी।
बाडि 2 baɖi ना. छोरी; सालीको छोरी
बाढइ baɖʰʌi अ.क्रि. बढ्नु; आकार, परिमाण पहिलेको भन्दा बढी हुनु; बृद्धि हुनु; अगि सर्नु; फैलनु; मौलाउनु
बाढा baɖʰa अ.क्रि. बढ्नु; आकार, परिमाण पहिलेको भन्दा बढी हुनु; बृद्धि हुनु; अगि सर्नु; फैलनु; मौलाउनु प्रे.क्रि. बढाउनु; बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा बृद्धि गराउनु
बाढाइ baɖʰai प्रे.क्रि. बढाउनु; बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा बृद्धि गराउनु ना. बढाई; बढ्ने क्रिया वा प्रक्रिया
बाढारइ baɖʰarʌi स.क्रि. बढार्नु; कुचोले धुलो, कसिङगर सफा गर्नु
बाढारा baɖʰara स.क्रि. बढार्नु; कुचोले धुलो, कसिङगर सफा गर्नु
बाढार्रेइ baɖʰarrei क.क्रि. बढारिनु; बढार्ने काम गरिनु
बाढार्र्या baɖʰarrja क.क्रि. बढारिनु; बढार्ने काम गरिनु
बाढालु baɖʰalu वि. बढालु; बढ्ने जात वा अवस्थाको; बढ्ने खालको; सप्रेको
बाता 1 bata स.क्रि. बताउनु; कुनै कुरो वा खबर भन्नु; बयान गर्नु; सम्झाउनु; कुरो खोलेर भन्नु
बाता 2 bata स.क्रि. बताउनु; धानमा मिसिएको पोगटा, धुलो हावा लगाएर वा हम्केर उडाउनु
बाताइ 1 batai स.क्रि. बताउनु; धानमा मिसिएको पोगटा, धुलो हावा लगाएर वा हम्केर उडाउनु
बाताइ 2 batai स.क्रि. बताउनु; कुनै कुरो वा खबर भन्नु; बयान गर्नु; सम्झाउनु; कुरो खोलेर भन्नु
बातास batasʌ ना. बतास; हावा; ठूलो हुरी
बातासे batase वि. बतासे; धेरै बतास लाग्ने; भित्र हावा मात्र भएको सार नभएको; भाले नलागीकन पारिएको र चल्ला ननिस्कने निर्जीव (फुल); बढ्ता बोल्ने; बाबुको टुङ्गो नलागेको (बालख)
बातास्या batasja प्रे.क्रि. बतास्याउनु; बतासिने पार्नु; बतासिन लाउनु
बातास्याइ batasjai प्रे.क्रि. बतास्याउनु; बतासिने पार्नु; बतासिन लाउनु
बातास्सेइ batassei अ.क्रि. बतासिनु; बतास सँगसँगै हुर्रिनु; बेगसँग कुद्नु; अरूको लैलैमा लाग्नु
बातास्स्या batassja अ.क्रि. बतासिनु; बतास सँगसँगै हुर्रिनु; बेगसँग कुद्नु; अरूको लैलैमा लाग्नु
बाथा batʰa अ.क्रि. दुख्नु; पिडा हुनु; घाउ खटिरा डहनु स.क्रि. दुखाउनु; दुख्ने गराउनु; कष्ट दिनु