Majhi - Nepali
ब
बतासेराbʌtaseraअ.क्रि.बतासिनु; चलिरहेको बतास सँगसँगै हुर्रिनु; बेगसँग कुद्नु; अरूको लैलैमा लाग्नु
बतास्याउराbʌtasjauraप्रे.क्रि.बतास्याउनु; बतासिने पार्नु; बतासिन लाउनु
बथाउराbʌtʰauraस.क्रि.दुखाउनु; दुख्ने गराउनु; कष्ट दिनु
बथाराbʌtʰaraअ.क्रि.दुख्नु; पिडा हुनु; दुःख हुनु; घाउ खटिरा डहनु
बदलbʌdʌlʌना.बोतल; लामो खालको ठूलो सिसी
बदलाbʌdʌlaप्रे.क्रि.बदलाउनु; बदल्न लाउनु; बदल्ने पार्नु
बदलाइbʌdʌlaiप्रे.क्रि.बदलाउनु; बदल्न लाउनु; बदल्ने पार्नु
बदलाउराbʌdʌlauraप्रे.क्रि.बदलाउनु; बदल्न लाउनु; बदल्ने पार्नु
बदल्राbʌdʌlraस.क्रि.बदल्नु; एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु; उल्ट्टाउनु
बद्लइbʌdlʌiस.क्रि.बदल्नु/बद्लनु; एक वस्तुको सट्टा अर्को राख्नु; बदल्नु; हेरफेर हुनु
बद्लराbʌdlʌraस.क्रि.बदल्नु/बद्लनु; एक वस्तुको सट्टा अर्को राख्नु; बदल्नु; हेरफेर हुनु
बद्लाउराbʌdlauraप्रे.क्रि.बद्लाउनु; बदल्न लगाउनु; बदल्ने पार्नु
बद्लेराbʌdleraअ.क्रि.बदलिनु; अदलबदल हुनु; एक थोकको अर्को थोक हुनु; साटफेर हुनु; उल्टिनु
बनइलbʌnʌilʌवि.राम्रो; देख्ता मन पर्ने; सुन्दर; गुण, हितका दृष्टिले असल
बनइलिbʌnʌiliवि.राम्री; राम्रोको स्त्रिलिङ्ग
बनाउराbʌnauraप्रे.क्रि.बनाउनु; निर्माण गर्नु; मर्मत गर्नु; तयार पार्नु स.क्रि. कल्पना गर्नु; पद, मानमा उँभो लगाउनु।
बनेभातbʌnebʰatʌना.बनभात; बन वा रमाइलो ठाउँमा पकाइ खाइने भात
बन्खुक्रिbʌnkʰukriना.बनकुखुरो; बनमा पाइने कुखुरो; लुइँचे
बन्गोग्चेbʌngogtseना.बनमान्छे; जङ्गलमा बस्ने मानिस
बन्डुसिbʌnɖusiना.बनकोदो; बनमा हुने कोदो
बन्बिलाउरिbʌnbilauriना.बनबिरालो; जङ्गली बिरालो
बन्मानुसbʌnmanusʌना.बनमान्छे; जङ्गलमा बस्ने मानिस
बन्राbʌnraअ.क्रि.बन्नु; निर्मित हुनु; मरमत हुनु; पद, अधिकारमा उँभो लाग्नु; काम सिद्ध हुनु; सम्पत्ति कमाएर सुध्रनु
बन्लगरिbʌnlʌgʌriक्रि.वि.राम्ररी; राम्रो गरी; जतनले
बफाउराbʌpʰauraस.क्रि.बफाउनु; खाद्य वस्तुलाई बाफद्वारा पकाउनु वा उसिन्नु