Majhi - Nepali



बम्‍कइbʌmkʌiअ.क्रि.बम्‍कनु; रिसका आवेगमा ठूलोठूलो स्‍वरले गर्जनु; कुर्लनु
बम्‍कराbʌmkʌraअ.क्रि.बम्‍कनु; रिसका आवेगमा ठूलोठूलो स्‍वरले गर्जनु; कुर्लनु
बम्‍काbʌmkaप्रे.क्रि.बम्‍काउनु; बम्‍कन लगाउनु; बम्‍कने पार्नु
बम्‍काइbʌmkaiप्रे.क्रि.बम्‍काउनु; बम्‍कन लगाउनु; बम्‍कने पार्नु
बम्‍काउराbʌmkauraप्रे.क्रि.बम्‍काउनु; बम्‍कन लगाउनु; बम्‍कने पार्नु
बम्‍केइbʌmkeiअ.क्रि.बम्‍किनु; बम्‍कने होइनु; कुर्लिनु
बम्‍केराbʌmkeraअ.क्रि.बम्‍किनु; बम्‍कने होइनु; कुर्लिनु
बम्‍क्‍याbʌmkjaअ.क्रि.बम्‍कनु; रिसका आवेगमा ठूलोठूलो स्‍वरले गर्जनु; कुर्लनु बम्‍किनु; बम्‍कने होइनु; कुर्लिनु प्रे.क्रि. बम्‍क्‍याउनु; बम्‍किन लगाउनु
बम्‍क्‍याइbʌmkjaiप्रे.क्रि.बम्‍क्‍याउनु; बम्‍किन लगाउनु
बम्‍क्‍याउराbʌmkjauraप्रे.क्रि.बम्‍क्‍याउनु; बम्‍किन लगाउनु
बयलेराbʌjʌleraअ.क्रि.बयलिनु; भाँडामा खाँदिएको अचार, सिन्‍कीको अमिलोपन हराएर बिग्रनु; दुश्‍चरित्र भएर हिँड्नु
बयल्‍याbʌjʌljaप्रे.क्रि.बयल्‍याउनु; बयलिने पार्नु; बयलिन लगाउनु
बयल्‍याइbʌjʌljaiप्रे.क्रि.बयल्‍याउनु; बयलिने पार्नु; बयलिन लगाउनु
बयल्‍याउराbʌjʌljauraप्रे.क्रि.बयल्‍याउनु; बयलिने पार्नु; बयलिन लगाउनु
बयल्‍लेइbʌjʌlleiअ.क्रि.बयलिनु; भाँडामा खाँदिएको अचार, सिन्‍कीको अमिलोपन हराएर बिग्रनु; दुश्‍चरित्र भएर हिँड्नु
बयल्‍ल्‍याbʌjʌlljaअ.क्रि.बयलिनु; भाँडामा खाँदिएको अचार, सिन्‍कीको अमिलोपन हराएर बिग्रनु; दुश्‍चरित्र भएर हिँड्नु
बरतbʌrʌtʌना.गोरु; गाइको बाछोलाई खेतीपातीको काम गराउन सुमरेर राखेको घरपाला पशु वि. अबुझ; मुर्ख
बरनिbʌrʌniना.छोरीचेलीहरूले मृतकको नाममा पितृ पालेको दिन गरिने भोज।
बरपाकुलिbʌrʌpakuliना.बरपिपल; बर रपिपल
बरालेराbʌraleraअ.क्रि.बरालिनु; बहकिनु; अल्‍लारिनु; खराब सङ्गतमा लाग्‍नु; बिरालाको पोथीले भाले खोज्‍दै हिँड्नु क.क्रि. बराल्‍ने काम गरिनु
बराल्राbʌralraस.क्रि.बराल्नु; बहकाउनु; बिना काम डुलाउनु; कुसङ्गतमा लगाउनु
बर्‌बराbʌrbʌraअ.क्रि.बरबराउनु; बेसुरमा वा निद्रामा बोल्‍नु फतफताउनु स.क्रि. थोपा थोपा गरेर आँसु खसाल्‍नु
बर्‌बराइbʌrbʌraiअ.क्रि.बरबराउनु; बेसुरमा वा निद्रामा बोल्‍नु फतफताउनु स.क्रि. थोपा थोपा गरेर आँसु खसाल्‍नु
बर्‌बराउराbʌrbʌrauraअ.क्रि.बरबराउनु; बेसुरमा वा निद्रामा बोल्‍नु फतफताउनु स.क्रि. थोपा थोपा गरेर आँसु खसाल्‍नु
बर्‌बर्काbʌrbʌrkaवि.ठूलठूलो; अलिअलि ठूलो; निकै ठूलोठुलो