Majhi - Nepali



बल्‍झाbʌldzʰaप्रे.क्रि.बल्‍झाउनु; पासो, जाल, बल्‍छीमा पार्नु; अल्‍झाउनु; च्‍याँखेमा थापेका पैसाले अरूका पैसा जित्‍नु
बल्‍झाइbʌldzʰaiप्रे.क्रि.बल्‍झाउनु; पासो, जाल, बल्‍छीमा पार्नु; अल्‍झाउनु; च्‍याँखेमा थापेका पैसाले अरूका पैसा जित्‍नु
बल्‍झाउराbʌldzʰauraप्रे.क्रि.बल्‍झाउनु; पासो, जाल, बल्‍छीमा पार्नु; अल्‍झाउनु; च्‍याँखेमा थापेका पैसाले अरूका पैसा जित्‍नु
बल्‍झेइbʌldzʰeiअ.क्रि.बल्‍झिनु; बल्‍झनु; अल्‍झनु
बल्‍झेराbʌldzʰeraअ.क्रि.बल्‍झिनु; बल्‍झनु; अल्‍झनु
बल्‍झ्याbʌldzʰjaअ.क्रि.बल्‍झनु/बल्‍झिनु; बल्‍छीमा पर्नु; जालमा अल्‍झनु; जुवामा च्‍याँखेको दाउ लाग्‍नु
बल्‍याbʌljaस.क्रि.बल्‍याउनु; धान, कोदो आदि अन्‍नका बाला बिउको लागि छानेर काट्नु
बल्‍याइbʌljaiस.क्रि.बल्‍याउनु; धान, कोदो आदि अन्‍नका बाला बिउको लागि छानेर काट्नु
बल्‍याउराbʌljauraस.क्रि.बल्‍याउनु; धान, कोदो आदि अन्‍नका बाला बिउको लागि छानेर काट्नु
बल्राbʌlraअ.क्रि.बल्नु; आगो, बत्तीबाट प्रकाश निस्‍कने हुनु; सल्‍कनु; भाग्‍य चम्‍कनु
बसइbʌsʌiअ.क्रि.बस्नु; आसन वा जमिनमा चाक टेकाउनु; बसोबास गर्नु; बास गर्नु
बसाbʌsaअ.क्रि.बस्नु; आसन वा जमिनमा चाक टेकाउनु; बसोबास गर्नु; बास गर्नु प्रे.क्रि. बसाउनु; बस्‍न लाउनु; बसोबास गराउनु; थिति वा नियम मिलाउनु
बसाइbʌsaiप्रे.क्रि.बसाउनु; बस्‍न लाउनु; बसोबास गराउनु; थिति वा नियम मिलाउनु
बसाउराbʌsauraप्रे.क्रि.बसाउनु; बस्‍न लाउनु; बसोबास गराउनु; थिति मिलाउनु
बस्किbʌskiना.सेजो; नछानेको जाँड
बस्राbʌsraअ.क्रि.बस्नु; आसन वा जमिनमा चाक टेकाउनु; बसोबास गर्नु; बास गर्नु
बहकइbʌhʌkʌiअ.क्रि.बहक्‍नु; अरूको फकाइमा वा लहैलहैमा लाग्‍नु; बहकिनु; बरालिनु
बहकाbʌhʌkaअ.क्रि.बहक्‍नु; अरूको फकाइमा वा लहैलहैमा लाग्‍नु; बहकिनु; बरालिनु स.क्रि. बहकाउनु; अरूलाई नचाहिँदो काममा लाग्‍न हौस्‍याउनु; गलत बाटोमा लाग्‍नु; फुस्‍ल्‍याउनु
बहकाइbʌhʌkaiस.क्रि.बहकाउनु; अरूलाई नचाहिँदो काममा लाग्‍न हौस्‍याउनु; गलत बाटोमा लाग्‍नु; फुस्‍ल्‍याउनु
बहकाउराbʌhʌkauraस.क्रि.बहकाउनु; अरूलाई नचाहिँदो काममा लाग्‍न हौस्‍याउनु; गलत बाटोमा लाग्‍नु; फुस्‍ल्‍याउनु
बहकेराbʌhʌkeraअ.क्रि.बहकिनु; चाहिँदो काम छोडेर अरूको कुरामा लाग्‍नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु
बहक्‍केइbʌhʌkkeiअ.क्रि.बहकिनु; चाहिँदो काम छोडेर अरूको कुरामा लाग्‍नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु
बहक्‍क्‍याbʌhʌkkjaअ.क्रि.बहकिनु; चाहिँदो काम छोडेर अरूको कुरामा लाग्‍नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु
बहर्‌बरतbʌhʌrbʌrʌtʌना.बहरगोरु; नसुमरेको गोरु
बहर्‌बर्दइbʌhʌrbʌrdʌiना.बहरगोरु; नसुमरेको गोरु