Majhi - Nepali



भट्भटाbʰʌʈbʰʌʈaअ.क्रि.भटभटाउनु; भटभट शब्‍द गर्नु; अस्‍पष्‍ट हिसाबले चाँडो बोल्‍नु; जथाभाबी फलाक्‍नु
भट्भटाइbʰʌʈbʰʌʈaiअ.क्रि.भटभटाउनु; भटभट शब्‍द गर्नु; अस्‍पष्‍ट हिसाबले चाँडो बोल्‍नु; जथाभाबी फलाक्‍नु
भट्भटाउराbʰʌʈbʰʌʈauraअ.क्रि.भटभटाउनु; भटभट शब्‍द गर्नु; अस्‍पष्‍ट हिसाबले चाँडो बोल्‍नु; जथाभाबी फलाक्‍नु
भट्लि/भोट्लिbʰʌʈli/bʰoʈliना.भटौली; रामेछाप जिल्‍लाको तामाकोशी पश्‍चिमको एक माझी गाउँ
भट्लिजोलbʰʌʈlidzolʌना.भटौलीखोला; रामेछाप जिल्‍लाको दोरम्‍बा लेकमा सिरभएको तामाकोशीमा मिसिन आउने उब्‍जाउ जमिन भएको एक खोला
भड्कइbʰʌɖkʌiअ.क्रि.भड्कनु; डरले आत्तिएर उफ्रनु; बिच्‍किनु; तर्सनु; कामबाट भाग्‍नु; बाउँठिनु
भड्कराbʰʌɖkʌraअ.क्रि.भड्कनु; डरले आत्तिएर उफ्रनु; बिच्‍किनु; तर्सनु; कामबाट भाग्‍नु; बाउँठिनु
भड्काbʰʌɖkaप्रे.क्रि.भड्काउनु; तर्साउनु; बिच्‍क्‍याउनु; दच्‍काउनु
भड्काइbʰʌɖkaiप्रे.क्रि.भड्काउनु; तर्साउनु; बिच्‍क्‍याउनु; दच्‍काउनु
भड्काउराbʰʌɖkauraप्रे.क्रि.भड्काउनु; तर्साउनु; बिच्‍क्‍याउनु; दच्‍काउनु
भड्कारेराbʰʌɖkareraक.क्रि.झड्कारिनु; झट्कारिनु
भड्केइbʰʌɖkeiअ.क्रि.भड्किनु; भड्कनु; तर्सनु
भड्केराbʰʌɖkeraअ.क्रि.भड्किनु; भड्कनु; तर्सनु
भड्क्‍याbʰʌɖkjaअ.क्रि.भड्कनु/भड्किनु; डरले आत्तिएर उफ्रनु; बिच्‍किनु; तर्सनु; कामबाट भाग्‍नु; बाउँठिनु
भताउरेbʰʌtaureना.भत्‍करु/भत्‍खरु; बिहेमा जन्‍तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत
भतिजकbʰʌtidzʌkʌना.भतिजो; दाजुको छोरो
भत्‍कइbʰʌtkʌiअ.क्रि.भत्‍कनु; पर्खाल खस्‍नु वा लड्नु; ढल्‍नु; कामव्‍यबहार बिग्रनु
भत्‍कराbʰʌtkʌraअ.क्रि.भत्‍कनु; पर्खाल खस्‍नु वा लड्नु; ढल्‍नु; कामव्‍यबहार बिग्रनु
भत्‍काbʰʌtkaप्रे.क्रि.भत्‍काउनु; घर, पर्खाल लडाउनु वा बिगार्नु; नाश पार्नु
भत्‍काइbʰʌtkaiप्रे.क्रि.भत्‍काउनु; घर, पर्खाल लडाउनु वा बिगार्नु; नाश पार्नु
भत्‍काउराbʰʌtkauraप्रे.क्रि.भत्‍काउनु; घर, पर्खाल लडाउनु वा बिगार्नु; नाश पार्नु
भत्‍केइbʰʌtkeiअ.क्रि.भत्‍किनु; भत्‍कनु; बिगारिनु; नासिनु
भत्‍केराbʰʌtkeraअ.क्रि.भत्‍किनु; भत्‍कनु; बिगारिनु; नासिनु
भत्‍क्‍याbʰʌtkjaअ.क्रि.भत्‍कनु/भत्‍किनु; पर्खाल खस्‍नु वा लड्नु; ढल्‍नु; काम व्‍यबहार बिग्रनु; बिगारिनु; नासिनु
भत्‍खउरेbʰʌtkʰʌureना.भत्‍करु/भत्‍खरु; बिहेमा जन्‍तीको खबर लिएर दुलहीका घरमा जाने दुलहातर्फको मानिस; वरयात्रीको अग्रदूत