Majhi - Nepali



भाकानोbʰakanoना.भकानु/भकानो; माटोको ठूलो डल्‍लो; दुःखको बेगले छातीमा परेको गाँठो
भाकारिbʰakariना.भकारी; बाँसको चोयाले बुनेको अन्‍न राख्‍ने ठूलो भाँडो
भाकेराbʰakeraक.क्रि.भाकिनु; भाकल गरिनु
भाक्‍केइbʰakkeiक.क्रि.भाकिनु; भाकल गरिनु
भाक्‍क्‍याbʰakkjaक.क्रि.भाकिनु; भाकल गरिनु
भाक्राbʰakraस.क्रि.भाक्नु; भाकल गर्नु; शपथ ग्रहण गर्नु
भाखारोbʰakʰaroना.भकारो; गाई, भैँसीको मल; गोबरको थुप्रो
भागइbʰagʌiअ.क्रि.भाग्‍नु; आफ्नो सुरक्षाको निम्‍ति दौडेर कतै जानु; बेपत्‍ता हुनु; कुद्नु; उम्‍कनु
भागाbʰagaअ.क्रि.भाग्‍नु; आफ्नो सुरक्षाको निम्‍ति दौडेर कतै जानु; बेपत्‍ता हुनु; कुद्नु; उम्‍कनु
भाग्‍राbʰagraस.क्रि.भाग्‍नु; आफ्नो सुरक्षाको निम्‍ति दौडेर कतै जानु; बेपत्‍ता हुनु; कुद्नु; उम्‍कनु
भाटुbʰaʈuना.भिनाज्‍यू; दिदिको श्रीमान
भानिचbʰanitsʌना.भान्‍जा; दिदी वा बहिनीको छोरो
भान्‍जनिbʰandzʌniना.भान्‍जी; दिदी वा बहिनीकी छोरी
भाराकिढुकाbʰarakiɖʰukaना.पीतृ थालेको दोश्रो दिन घोडा, वर्छा, झ्‍याउ, अमला नचाउने एक प्रकारको नाच
भाराकिढुकाइbʰarakiɖʰukaiना.पीतृ थालेको दोश्रो दिन घोडा, वर्छा, झ्‍याउ, अमला नचाउने एक प्रकारको नाच
भारिजिउकरिbʰaridziukʌriवि.भारीजीउकी; पेट बोकेकी; गर्भवती
भालाbʰalaना.भलायो; छोटो भेट्नुमा हरिया लामो पात हुने, चोप लाग्‍दा शरिरमा खटिरा निस्‍कने विषालु रुख
भालोbʰaloवि.जाती/निको; असल; राम्रो; निको; बेश
भासाbʰasaस.क्रि.भसाउनु; गाड्नु; गहिरो पार्नु; उक्‍सन नसक्‍ने बनाउनु
भासाइbʰasaiस.क्रि.भसाउनु; गाड्नु; गहिरो पार्नु; उक्‍सन नसक्‍ने बनाउनु
भासेराbʰaseraअ.क्रि.भासिनु; जमिनको सतह तलतिर दबिनु; हिलो, धापमा डुब्‍नु; पतन हुनु; विदेश पस्‍नु
भास्‍सेइbʰasseiअ.क्रि.भासिनु; जमिनको सतह तलतिर दबिनु; हिलो, धापमा डुब्‍नु; पतन हुनु; विदेश पस्‍नु
भास्‍स्‍याbʰassjaअ.क्रि.भासिनु; जमिनको सतह तलतिर दबिनु; हिलो, धापमा डुब्‍नु; पतन हुनु; विदेश पस्‍नु
भाँगालोbʰãgaloना.भँगालो; मूल खोलात्राट फाटेर बगेको सानो खोला
भाँगाल्‍लेइbʰãgalleiअ.क्रि.भँगालिनु; खोलाको मूल भाग फुटेर यताउति लाग्‍नु; भँगालो भएर बग्‍नु