Majhi - Nepali



माहा“लिmaha“liवि.राम्री; राम्रोको स्‍त्रिलिङ्ग
मिचइmitsʌiस.क्रि.मिच्नु; माड्नु; थिचोमिचो गर्नु; नटेर्नु; सिमाना अतिक्रमण गर्नु; गिजोल्‍नु
मिचाmitsaस.क्रि.मिच्नु; माड्नु; थिचोमिचो गर्नु; नटेर्नु; सिमाना अतिक्रमण गर्नु; गिजोल्‍नु प्रे.क्रि. मिचाउनु; मिच्‍न लाउनु
मिचाइmitsaiप्रे.क्रि.मिचाउनु; मिच्‍न लाउनु
मिचाउराmitsauraप्रे.क्रि.मिचाउनु; मिच्‍न लाउनु
मिचेराmitseraक.क्रि.मिचिनु; मिच्‍ने काम गरिनु; माडिनु
मिच्‍चेइmittseiक.क्रि.मिचिनु; मिच्‍ने काम गरिनु; माडिनु
मिच्‍च्‍याmittsjaक.क्रि.मिचिनु; मिच्‍ने काम गरिनु; माडिनु
मिच्राmitsraस.क्रि.मिच्नु; माड्नु; थिचोमिचो गर्नु; नटेर्नु; सिमाना अतिक्रमण गर्नु; गिजोल्‍नु
मिठmiʈʰʌवि.मिठो; स्‍वादिलो
मिठेफा“प्रिmiʈʰepʰa“priना.मीठेफापर; गुलियो स्‍वाद हुने फापर
मिठ्याmiʈʰjaस.क्रि.मिठ्याउनु; मीठो खाएर मुख मिठो पार्नु; स्‍वाद सम्‍झेर जिब्रो खेलाउनु
मिठ्याइmiʈʰjaiस.क्रि.मिठ्याउनु; मीठो खाएर मुख मिठो पार्नु; स्‍वाद सम्‍झेर जिब्रो खेलाउनु
मिठ्याउराmiʈʰjauraस.क्रि.मिठ्याउनु; मीठो खाएर मुख मिठो पार्नु; स्‍वाद सम्‍झेर जिब्रो खेलाउनु
मित्आमाmit्amaना.मीतआमा; मीतकी आमा
मित्दाजिmitdadziना.मीत दाजु; मीतको दाजु।
मित्निmitniना.मीतिनी; स्‍त्रीमीत; मीतकी पत्‍नी; पत्‍नीले मीत लगाएकी सखी
मित्निदिदिmitnididiना.मीतिनीदिदी; दिदीकी मीतिनी
मित्निब्‍वाहारिmitnibwahariना.मितिनीबुहारी; बुहारीकी मीतिनी
मित्निभोजिmitnibʰodziना.मीतिनीभाउजु; भाउजुकी मीतिनी
मित्ब्‍वाmitbwaना.मीतबाउ; मीतको बाउ
मित्वाबइmitwabʌiना.मीतबाउ; मीतको बाउ
मिथाmitʰaना.दियालो; सल्‍लोको बल्‍ने चुरो वा आँखो; बाल्‍ने काममा प्रयोग गरिने चोइटो; पितृ बगाउँदा चाहिने सल्‍लाको दाउरा
मिलइmilʌiना.मिल्नु; एकैठाउँ भेला हुनु; जोडिनु; भेट हुनु; पाउनु; बराबर हुनु; ठीक हुनु; मिसिनु; मिलाप हुनु
मिलाmilaना.मिल्नु; एकैठाउँ भेला हुनु; जोडिनु; भेट हुनु; पाउनु; बराबर हुनु; ठीक हुनु; मिसिनु; मिलाप हुनु स.क्रि./प्रे.क्रि. मिलाउनु; दँजाउनु; ठीकठाक पार्नु; मिल्‍ने पार्नु