Majhi - Nepali



मिलाइmilaiस.क्रि./प्रे.क्रि. मिलाउनु; दँजाउनु; ठीकठाक पार्नु; मिल्‍ने पार्नु
मिलाउराmilauraस.क्रि./प्रे.क्रि. मिलाउनु; दँजाउनु; ठीकठाक पार्नु; मिल्‍ने पार्नु
मिल्‍काउराmilkauraस.क्रि.मिल्‍काउनु; फ्याँक्‍नु; फाल्‍नु; हुत्त्‍याउनु
मिल्‍केइmilkeiअ.क्रि.मिल्‍किनु; मिलिक्‍क गर्नु; बिजुली चम्‍कनु
मिल्‍केराmilkeraअ.क्रि.मिल्‍किनु; मिलिक्‍क गर्नु; बिजुली चम्‍कनु
मिल्‍क्‍याmilkjaअ.क्रि.मिल्‍किनु; मिलिक्‍क गर्नु; बिजुली चम्‍कनु प्रे.क्रि. मिल्‍क्‍याउनु; मिलिक्‍क पार्नु
मिल्‍क्‍याइmilkjaiप्रे.क्रि.मिल्‍क्‍याउनु; मिलिक्‍क पार्नु
मिल्‍क्‍याउराmilkjauraप्रे.क्रि.मिल्‍क्‍याउनु; मिलिक्‍क पार्नु
मिल्राmilraना.मिल्नु; एकैठाउँ भेला हुनु; जोडिनु; भेट हुनु; पाउनु; बराबर हुनु; ठीक हुनु; मिसिनु; मिलाप हुनु
मिसाmisaस.क्रि.मिस्नु; धरै वस्‍तु एकठाउँमा मिलाउनु मिसाउनु; मिस्‍नु; छासमिस गर्नु; सहवास गराउनु; संयुक्त पार्नु; जोड्नु
मिसाइmisaiस.क्रि.मिस्नु; धरै वस्‍तु एकठाउँमा मिलाउनु मिसाउनु; मिस्‍नु; छासमिस गर्नु; सहवास गराउनु; संयुक्त पार्नु; जोड्नु
मिसाउराmisauraस.क्रि.मिसाउनु; मिस्‍नु; छासमिस गर्नु; सहवास गराउनु; संयुक्त पार्नु; जोड्नु
मिसेराmiseraअ.क्रि.मिसिनु; छासमिस हुनु; संयुक्त हुनु क.क्रि. एकै ठाउँमा पारिनु; मिस्‍ने काम गरिनु
मिस्राmisraस.क्रि.मिस्नु; धरै वस्‍तु एकठाउँमा मिलाउनु
मिस्‍सेइmisseiअ.क्रि.मिसिनु; छासमिस हुनु; संयुक्त हुनु क.क्रि. एकै ठाउँमा पारिनु; मिस्‍ने काम गरिनु
मिस्‍स्‍याmissjaअ.क्रि.मिसिनु; छासमिस हुनु; संयुक्त हुनु क.क्रि. एकै ठाउँमा पारिनु; मिस्‍ने काम गरिनु
मुइ“mui“सर्व.म; आफू; स्‍वयं
मुकुरइmukurʌiस.क्रि.काटेको कुखुरा पोलेर भुत्‍ल्‍याउन पानीले भिजाएर माड्नु
मुकुराmukuraस.क्रि.काटेको कुखुरा पोलेर भुत्‍ल्‍याउन पानीले भिजाएर माड्नु
मुकुरेराmukureraअ.क्रि.मुकुरिनु; उकुसमुकुस हुनु; सानो भाँडामा धेरै अन्‍न पकाउँदा पाक्‍न नसक्‍नु; अररिनु; असह्‍य हुनु
मुकुर्‍याmukurjaप्रे.क्रि.मुकुर्‍याउनु; धेरै खानु; सानो भाँडामा खाँदिने गरी धेरै अन्‍न पकाउनु
मुकुर्‍याइmukurjaiप्रे.क्रि.मुकुर्‍याउनु; धेरै खानु; सानो भाँडामा खाँदिने गरी धेरै अन्‍न पकाउनु
मुकुर्‍याउराmukurjauraप्रे.क्रि.मुकुर्‍याउनु; धेरै खानु; सानो भाँडामा खाँदिने गरी धेरै अन्‍न पकाउनु
मुकुर्रेइmukurreiअ.क्रि.मुकुरिनु; उकुसमुकुस हुनु; सानो भाँडामा धेरै अन्‍न पकाउँदा पाक्‍न नसक्‍नु; अररिनु; असह्‍य हुनु
मुकुर्र्‍याmukurrjaअ.क्रि.मुकुरिनु; उकुसमुकुस हुनु; सानो भाँडामा धेरै अन्‍न पकाउँदा पाक्‍न नसक्‍नु; अररिनु; असह्‍य हुनु