Majhi - Nepali



मुडइ1muɖʌiना.मुड्नु; एक ठाउँबाट अर्को ठाउँतिर लाग्‍नु; दोब्रिनु
मुडइ2muɖʌiस.क्रि.मुड्नु; कपाल खौरनु; जोगी बनाउनु; आफ्नो मतमा ल्‍याउनु; ठग्‍नु; जातबाट हटक गर्नु;
मुडा1muɖaना.मुड्नु; एक ठाउँबाट अर्को ठउँतिर लाग्‍नु; दोब्रिनु
मुडा2muɖaस.क्रि.मुड्नु; कपाल खौरनु; जोगी बनाउनु; आफ्नो मतमा ल्‍याउनु; ठग्‍नु; जातबाट हटक गर्नु प्रे.क्रि. मुडाउनु; कपाल खौरन लाउनु; जोगी बनाउनु; फर्कने पार्नु; फर्काउनु।
मुडाइmuɖaiप्रे.क्रि.मुडाउनु; कपाल खौरन लाउनु; जोगी बनाउनु; फर्कने पार्नु; फर्काउनु
मुडाउराmuɖauraप्रे.क्रि.मुडाउनु; कपाल खौरन लाउनु; जोगी बनाउनु; फर्कने पार्नु; फर्काउनु
मुड्क्‍याmuɖkjaस.क्रि./प्रे.क्रि. मुडक्‍याउनु; मुड्कीले हान्‍नु; मुक्‍क्‍याउनु; हतियारको धार भुत्ते पार्नु
मुड्क्‍याइmuɖkjaiस.क्रि./प्रे.क्रि. मुडक्‍याउनु; मुड्कीले हान्‍नु; मुक्‍क्‍याउनु; हतियारको धार भुत्ते पार्नु
मुड्क्‍याउराmuɖkjauraस.क्रि./प्रे.क्रि. मुडक्‍याउनु; मुड्कीले हान्‍नु; मुक्‍क्‍याउनु; हतियारको धार भुत्ते पार्नु
मुड्रा1muɖraस.क्रि.मुड्नु; कपाल खौरनु; जोगी बनाउनु; आफ्नो मतमा ल्‍याउनु; ठग्‍नु; जातबाट हटक गर्नु
मुड्रा2muɖraना.मुड्नु; एक ठाउँबाट अर्को ठाउँतिर लाग्‍नु; दोब्रिनु
मुढ्याmuɖʰjaस.क्रि.मुढ्याउनु; हतियारको धार मार्नु; नलाग्‍ने बनाउनु
मुढ्याइmuɖʰjaiस.क्रि.मुढ्याउनु; हतियारको धार मार्नु; नलाग्‍ने बनाउनु
मुढ्याउराmuɖʰjauraस.क्रि.मुढ्याउनु; हतियारको धार मार्नु; नलाग्‍ने बनाउनु
मुतइmutʌiस.क्रि.मुत्नु; पिसाब गर्नु; पिसाब फेर्नु; डराउनु
मुताmutaस.क्रि.मुत्नु; पिसाब गर्नु; पिसाब फेर्नु; डराउनु प्रे.क्रि. मुताउनु; मुत्‍न लाउनु
मुताइmutaiप्रे.क्रि.मुताउनु; मुत्‍न लाउनु
मुताउराmutauraप्रे.क्रि.मुताउनु; मुत्‍न लाउनु
मुत्‍नार्‌mutnarना.मुत्‍ने; मुतुरो; मुतौरो
मुत्राmutraस.क्रि.मुत्नु; पिसाब गर्नु; पिसाब फेर्नु; डराउनु
मुनmunʌना.जाँड; नसा लाग्‍ने रस, माझी समुदायमा अतिथि सत्‍कारमा पहिले दिइने खाद्यपदार्थ
मुर्‌मुरेराmurmureraअ.क्रि.मुरमुरिनु; भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु
मुर्‌मुर्‍याmurmurjaप्रे.क्रि.मुरमुर्‍याउनु; भित्रभित्रै क्रुद्धपार्नु; मुरमुर तुल्‍याउनु
मुर्‌मुर्‍याइmurmurjaiप्रे.क्रि.मुरमुर्‍याउनु; भित्रभित्रै क्रुद्धपार्नु; मुरमुर तुल्‍याउनु
मुर्‌मुर्‍याउराmurmurjauraप्रे.क्रि.मुरमुर्‍याउनु; भित्रभित्रै क्रुद्धपार्नु; मुरमुर तुल्‍याउनु