Majhi - Nepali
म
मुर्मुर्रेइmurmurreiअ.क्रि.मुरमुरिनु; भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु
मुर्मुर्र्याmurmurrjaअ.क्रि.मुरमुरिनु; भित्रभित्रै रिसाउनु; रिसले चुर हुनु
मुर्यारmurjarʌअ.क्रि.मुर्रिनु; मुकुरिनु; खाँदिनु; रिसाउनु स.क्रि. मुर्र्याउनु; मुकुर्याउनु; खाँद्नु; धेरै खुवाउनु
मुर्रेइmurreiअ.क्रि.मुर्रिनु; मुकुरिनु; खाँदिनु; रिसाउनु
मुर्रेराmurreraअ.क्रि.मुर्रिनु; मुकुरिनु; खाँदिनु; रिसाउनु
मुर्र्याइmurrjaiस.क्रि.मुर्र्याउनु; मुकुर्याउनु; खाँद्नु; धेरै खुवाउनु
मुर्र्याउराmurrjauraस.क्रि.मुर्र्याउनु; मुकुर्याउनु; खाँद्नु; धेरै खुवाउनु
मुल्बाटmulbaʈʌना.मूलबाटो; ठूलो र फराकिलो बाटो; अनुसरण गर्न योग्य बाटो; मुख्य उद्देश्य
मुसुमुसाmusumusaअ.क्रि.मुसुमुसाउनु; मुसमुस हाँस्नु; मुस्कुराउनु
मुसुमुसाइmusumusaiअ.क्रि.मुसुमुसाउनु; मुसमुस हाँस्नु; मुस्कुराउनु
मुसुमुसाउराmusumusauraअ.क्रि.मुसुमुसाउनु; मुसमुस हाँस्नु; मुस्कुराउनु
मुस्काmuskaअ.क्रि.मुस्काउनु; दाँत नदेखिने गरी मुसुक्क हाँस्नु
मुस्काइmuskaiअ.क्रि.मुस्काउनु; दाँत नदेखिने गरी मुसुक्क हाँस्नु
मुस्काउराmuskauraअ.क्रि.मुस्काउनु; दाँत नदेखिने गरी मुसुक्क हाँस्नु
मुस्कुराmuskuraअ.क्रि.मुस्कुराउनु; मुसुक्क हाँस्नु; मुस्कान छाड्नु
मुस्कुराइmuskuraiअ.क्रि.मुस्कुराउनु; मुसुक्क हाँस्नु; मुस्कान छाड्नु
मुस्कुराउराmuskurauraअ.क्रि.मुस्कुराउनु; मुसुक्क हाँस्नु; मुस्कान छाड्नु
मुस्लेइmusleiअ.क्रि.मुस्लिनु; मुस्लो जस्तो हुनु; धुवाँको मुस्लो निस्कनु
मुस्लेराmusleraअ.क्रि.मुस्लिनु; मुस्लो जस्तो हुनु; धुवाँको मुस्लो निस्कनु
मुस्ल्याmusljaअ.क्रि.मुस्लिनु; मुस्लो जस्तो हुनु; धुवाँको मुस्लो निस्कनु
मेटइmeʈʌiस.क्रि.मेट्नु; दाग, चिन्ह, अक्षर घोटेर वा पुछेर हटाउनु; केरमेट गर्नु; भोक, प्यास हटाउनु; अस्तित्व लोप गर्नु
मेटाmeʈaस.क्रि.मेट्नु; दाग, चिन्ह, अक्षर घोटेर वा पुछेर हटाउनु; केरमेट गर्नु; भोक, प्यास हटाउनु; अस्तित्व लोप गर्नु प्रे.क्रि. मेटाउनु; मेट्नु लाउनु; मेट्ने पार्नु
मेटाइmeʈaiप्रे.क्रि.मेटाउनु; मेट्नु लाउनु; मेट्ने पार्नु
मेटाउराmeʈauraप्रे.क्रि.मेटाउनु; मेट्नु लाउनु; मेट्ने पार्नु
मेटेराmeʈeraक.क्रि.मेटिनु; मेट्ने काम गरिनु; पुछिनु; केरिनु