Majhi - Nepali
म
मेट्टेइmeʈʈeiक.क्रि.मेटिनु; मेट्ने काम गरिनु; पुछिनु; केरिनु
मेट्ट्याmeʈʈjaक.क्रि.मेटिनु; मेट्ने काम गरिनु; पुछिनु; केरिनु
मेट्राmeʈraस.क्रि.मेट्नु; दाग, चिन्ह, अक्षर घोटेर वा पुछेर हटाउनु; केरमेट गर्नु; भोक, प्यासहटाउनु; अस्तित्व लोप गर्नु
मेवा“mewa“ना.मियो; दाइँ गर्न खलाको बीचमा गाड्ने खम्बा
मोंखोन्डोmõkʰonɖoना.मखुन्डो/मकुन्डो; सकली अनुहार छिपाउन मुखमा लगाउने देवता, राक्षसका अनुहारको कृतिम साधन
मोगिmogiना.स्वास्नी; श्रीमती
मोंगि/बेटिकmõgi/beʈikʌना.स्वास्नी; श्रीमती
मोटाmoʈaअ.क्रि.मोटाउनु; मोटो हुनु; मासु लाग्नु; धनी हुनु
मोटाइmoʈaiअ.क्रि.मोटाउनु; मोटो हुनु; मासु लाग्नु; धनी हुनु
मोटाउराmoʈauraअ.क्रि.मोटाउनु; मोटो हुनु; मासु लाग्नु; धनी हुनु
मोडइmoɖʌiस.क्रि.मोड्नु; बङ्ग्याउनु; बाटो बदल्नु; दोबार्नु
मोडाmoɖaस.क्रि.मोड्नु; बङ्ग्याउनु; बाटो बदल्नु; दोबार्नु प्रे.क्रि. मोडाउनु; मोड्नु लाउनु
मोडाइmoɖaiप्रे.क्रि.मोडाउनु; मोड्नु लाउनु
मोडाउराmoɖauraप्रे.क्रि.मोडाउनु; मोड्नु लाउनु
मोड्राmoɖraस.क्रि.मोड्नु; बङ्ग्याउनु; बाटो बदल्नु; दोबार्नु
मोत/मोदmotʌ/modʌना.जाड; खाँदा नसा लाग्ने रस, माझी समुदायमा अतिथि सत्कारमा पहिले दिइने खाद्यपदार्थ
मोरइmorʌiअ.क्रि.मर्नु; प्राण निस्कनु; मृत्यु हुनु; ओइलाएर सुक्नु
मोराmoraअ.क्रि.मर्नु; प्राण निस्कनु; मृत्यु हुनु; ओइलाएर सुक्नु
मोराइmoraiना.मराइ; मर्ने क्रिया वा प्रक्रिया
मोरिमेटइmorimeʈʌiअ.क्रि.मरिमेट्नु; अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा लाग्नु
मोरिमेटाmorimeʈaअ.क्रि.मरिमेट्नु; अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा लाग्नु प्रे.क्रि. मरिमेटाउनु; मरिमेट्न लाउनु
मोरिमेटाइmorimeʈaiप्रे.क्रि.मरिमेटाउनु; मरिमेट्न लाउनु
मोरिमेट्टेइmorimeʈʈeiअ.क्रि.मरिमेटिनु; कुनै कामका अदम्य प्रयास गरिनु