Majhi - Nepali
म
मोरिमेट्ट्याmorimeʈʈjaअ.क्रि.मरिमेटिनु; कुनै कामका अदम्य प्रयास गरिनु
मोरोन् परोनक्रि.वि.मर्दा पर्दा; गाह्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर
मोर्राmorraअ.क्रि.मर्नु; प्राण निस्कनु; मृत्यु हुनु; ओइलाएर सुक्नु
मोर्चाmortsaना.मर्चा; जाँड, रक्सी बनाउने औषधी
मोर्तिन् पर्तिनक्रि.वि.मर्दा पर्दा; गाह्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर
मोलmolʌना.मल; बोटबिरुवा हुर्काउन माटोमा मिलाइने उर्वरक तत्व; खाद
मोलइmolʌiस.क्रि.मोल्नु; मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु
मोलाmolaस.क्रि.मोल्नु; मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु प्रे.क्रि. मोलाउनु; मोल्नु लाउनु; भाउ किटाउनु
मोलाइmolaiप्रे.क्रि.मोलाउनु; मोल्नु लाउनु; भाउ किटाउनु
मोलाउराmolauraप्रे.क्रि.मोलाउनु; मोल्नु लाउनु; भाउ किटाउनु
मोलेराmoleraक.क्रि.मोलिनु; मोलतोल गरिनु; भाउ तेाकिनु
मोल्खाडिmolkʰaɖiना.मलखाल्डो; गोबर जम्मा गर्ने ठाउँ; मल बनाउनका लागि सोतर कुहाउने खाल्डो
मोल्खाल्टmolkʰalʈʌना.मलखाल्डो; गोबर जम्मा गर्ने ठाउँ; मल बनाउनका लागि सोतर कुहाउने खाल्डो
मोल्राmolraस.क्रि.मोल्नु; मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु
मोल्लेइmolleiक.क्रि.मोलिनु; मोलतोल गरिनु; भाउ तेाकिनु
मोल्ल्याmolljaक.क्रि.मोलिनु; मोलतोल गरिनु; भाउ तेाकिनु
मोंसि1mõsiना.सानीमा; आमाकी बहिनी; आमा पछि बुवाले विवाह गरेकी आमा
मोंसि2mõsiना.छोरी; जेठी सासुकी छोरी
मोहराmohʌraप्रे.क्रि.मोहराउनु; मोहोर्न लाउनु
मोहराइmohʌraiप्रे.क्रि.मोहराउनु; मोहोर्न लाउनु
मोहराउराmohʌrauraप्रे.क्रि.मोहराउनु; मोहोर्न लाउनु
मोहरेराmohʌreraक.क्रि.मोहरिनु; मोहोर्ने काम गरिनु
मोहर्रेइmohʌrreiक.क्रि.मोहरिनु; मोहोर्ने काम गरिनु
मोहर्र्याmohʌrrjaक.क्रि.मोहरिनु; मोहोर्ने काम गरिनु
मोहोरइmohorʌiस.क्रि.मोहोर्नु; छाला कपडाले बाँध्नु; जिल्द हाल्नु; तह थपेर छोप्नु