Majhi - Nepali



मोहोराmohoraस.क्रि.मोहोर्‌नु; छाला कपडाले बाँध्‍नु; जिल्‍द हाल्‍नु; तह थपेर छोप्‍नु प्रे.क्रि. मोहोराउनु; मोहोर्न लाउनु
मोहोराइmohoraiप्रे.क्रि.मोहोराउनु; मोहोर्न लाउनु
मोहोराउराmohorauraप्रे.क्रि.मोहोराउनु; मोहोर्न लाउनु
मोहोरेराmohoreraक.क्रि.मोहोरिनु; छाला, कपडाले छोपिनु; मोहोर्ने काम गरिनु
मोहोर्‌राmohorraस.क्रि.मोहोर्‌नु; छाला, कपडाले बाँध्‍नु; जिल्‍द हाल्‍नु; तह थपेर छोप्‍नु
मोहोर्रेइmohorreiक.क्रि.मोहोरिनु; छाला, कपडाले छोपिनु; मोहोर्ने काम गरिनु
मोहोर्र्‍याmohorrjaक.क्रि.मोहोरिनु; छाला, कपडाले छोपिनु; मोहोर्ने काम गरिनु
मो+सा1mo+saना.छोरा; जेठीसासुको छोरा
मो+सा2mo+saना.सानाबा; आमाकी बहिनीको लोग्‍ने