Majhi - Nepali
म
मक्मकेराmʌkmʌkeraअ.क्रि.मकमकिनु; अलिअलि चपाइनु; मकमकाउनु
मक्मक्केइmʌkmʌkkeiअ.क्रि.मकमकिनु; अलिअलि चपाइनु; मकमकाउनु
मक्मक्क्याmʌkmʌkkjaअ.क्रि.मकमकिनु; अलिअलि चपाइनु; मकमकाउनु
मक्मक्याmʌkmʌkjaस.क्रि.मकमक्याउनु; दाँत नहुँदा दनासाद्वारा अलि अलि चपाउनु
मक्मक्याइmʌkmʌkjaiस.क्रि.मकमक्याउनु; दाँत नहुँदा दनासाद्वारा अलि अलि चपाउनु
मक्मक्याउराmʌkmʌkjauraस.क्रि.मकमक्याउनु; दाँत नहुँदा दनासाद्वारा अलि अलि चपाउनु
मगाmʌgaप्रे.क्रि.मगाउनु; टाढाको मानिस वा वस्तु आउने पार्नु; माग्न लाउनु; झिकाउनु
मगाइmʌgaiप्रे.क्रि.मगाउनु; टाढाको मानिस वा वस्तु आउने पार्नु; माग्न लाउनु; झिकाउनु ना. मगाइ; माग्ने क्रिया वा प्रक्रिया
मगाउराmʌgauraप्रे.क्रि.मगाउनु; टाढाको मानिस वा वस्तु पठाउने वा आउने पार्नु; माग्न लाउनु; झिकाउनु
मच्कइmʌtskʌiअ.क्रि.मच्कनु; बढी भार भएर लच्कनु; गह्रौं वस्तु हल्लेर नुहुनु; धक मान्नु
मच्कराmʌtskʌraअ.क्रि.मच्कनु; बढी भार भएर लच्कनु; गह्रौं वस्तु हल्लेर नुहुनु; धक मान्नु
मच्काmʌtskaप्रे.क्रि.मच्काउनु; मच्कने पार्नु; लच्काउनु; नुहाउनु
मच्काइmʌtskaiप्रे.क्रि.मच्काउनु; मच्कने पार्नु; लच्काउनु; नुहाउनु
मच्काउराmʌtskauraप्रे.क्रि.मच्काउनु; मच्कने पार्नु; लच्काउनु; नुहाउनु
मच्केइmʌtskeiक.क्रि.मच्किनु; मच्कने होइनु
मच्केराmʌtskeraक.क्रि.मच्किनु; मच्कने होइनु
मच्क्याmʌtskjaअ.क्रि.मच्कनु; बढी भार भएर लच्कनु; गह्रौं वस्तु हल्लेर नुहुनु; धक मान्नु क.क्रि. मच्किनु; मच्कने होइनु
मच्चाmʌttsaस.क्रि/प्रे.क्रि. मच्चाउनु; हल्ला चलाउनु; हल्लाउनु; झुलाउनु
मच्चाइmʌttsaiस.क्रि/प्रे.क्रि. मच्चाउनु; हल्ला चलाउनु; हल्लाउनु; झुलाउनु
मच्चाउराmʌttsauraस.क्रि./प्रे.क्रि. मच्चाउनु; हल्ला चलाउनु; हल्लाउनु; झुलाउनु
मच्चेइmʌttseiअ.क्रि.मच्चिनु; मच्चने काम गरिनु; मच्चनु
मच्चेराmʌttseraक.क्रि.मच्चिनु; मच्चने काम गरिनु; मच्चनु
मच्च्याmʌttsjaअ.क्रि.मच्चिनु; मच्चने काम गरिनु; मच्चनु
मजाकmʌdzakʌवि.मजाको; उत्तम र राम्रो; भनेसम्मको सुन्दर; मनपर्दो; रमाइलो
मजारmʌdzarʌवि.मजाको; उत्तम र राम्रो; भनेसम्मको सुन्दर; मनपर्दो; रमाइलो