Majhi - Nepali



मज्‍जकइmʌddzʌkʌiक्रि.वि.राम्ररी; राम्रो गरी; सुहाउँदो गरी
मज्‍जकोmʌddzʌkoवि.राम्रो; देख्‍दा मनपर्ने; सुन्‍दर; असल; बेस
मझसिनmʌdzʰʌsinʌक्रि.वि.राम्ररी; राम्रो गरी; सुहाउँदो सँग
मझाउराmʌdzʰauraप्रे.क्रि.मझाउनु; माझ्ने काम गराउनु; माझ्न लाउनु
मझेmʌdzʰeना.अध्‍यक्ष/मिझार; माझी समुदायको मान्‍यजन मध्‍यको एक; गाउँको मुखिया; तालुकदार; मिझार
मट्याmʌʈjaस.क्रि./प्रे.क्रि. मट्याउनु; माटो बराबर पार्नु; माटोझैँ पारी सडाउनु; मटिने पार्नु
मट्याइmʌʈjaiस.क्रि./प्रे.क्रि. मट्याउनु; माटो बराबर पार्नु; माटोझैँ पारी सडाउनु; मटिने पार्नु
मट्याउराmʌʈjauraस.क्रि./प्रे.क्रि. मट्याउनु; माटो बराबर पार्नु; माटोझैँ पारी सडाउनु; मटिने पार्नु
मठारइmʌʈʰarʌiस.क्रि.मठार्‌नु; ताछतुछ पारेर काट्नु; छोटो पार्नु
मठाराmʌʈʰaraस.क्रि.मठार्‌नु; ताछतुछ पारेर काट्नु; छोटो पार्नु
मठारेराmʌʈʰareraक.क्रि.मठारिनु; मठार्ने काम गरिनु
मठार्‌राmʌʈʰarraस.क्रि.मठार्‌नु; ताछतुछ पारेर काट्नु; छोटो पार्नु
मठार्रेइmʌʈʰarreiक.क्रि.मठारिनु; मठार्ने काम गरिनु
मठार्र्‍याmʌʈʰarrjaक.क्रि.मठारिनु; मठार्ने काम गरिनु
मडउलिmʌɖʌuliना.मडेउली; बेहुला बेहुलीको सिहारगर्न दुइवटी केटी
मडाउराmʌɖauraप्रे.क्रि.मडाउनु; माड्नु लाउनु
मडारइmʌɖarʌiस.क्रि.मडार्‌नु; कुनै चीज साह्रो वस्‍तुमा रगड्नु; माड्नु; दल्‍नु
मडाराmʌɖaraस.क्रि.मडार्‌नु; कुनै चीज साह्रो वस्‍तुमा रगड्नु; माड्नु; दल्‍नु
मडारेराmʌɖareraअ.क्रि.मडारिनु; छटपटीले अतासिनु; बादल खूबसित खेल्‍नु; नदीको पानी उर्लिएर बग्‍नु; मनमा कुरा खेल्‍नु; डाहा हुनु; बटारिनु
मडार्‌राmʌɖarraस.क्रि.मडार्‌नु; कुनै चीज साह्रो वस्‍तुमा रगड्नु; माड्नु; दल्‍नु
मडार्रेइmʌɖarreiअ.क्रि.मडारिनु; छटपटीले अतासिनु; बादल खूबसित खेल्‍नु; नदीको पानी उर्लिएर बग्‍नु; मनमा कुरा खेल्‍नु; डाहा हुनु; बटारिनु
मडार्र्‍याmʌɖarrjaअ.क्रि.मडारिनु; छटपटीले अतासिनु; बादल खूबसित खेल्‍नु; नदीको पानी उर्लिएर बग्‍नु; मनमा कुरा खेल्‍नु; डाहा हुनु; बटारिनु
मत्मताmʌtmʌtaअ.क्रि.मतमताउनु; बैँस चढ्नु; धन, मान, उमेरले मत्त हुनु; घममन्‍डले मात्तिनु
मत्मताइmʌtmʌtaiअ.क्रि.मतमताउनु; बैँस चढ्नु; धन, मान, उमेरले मत्त हुनु; घममन्‍डले मात्तिनु
मत्मताउराmʌtmʌtauraअ.क्रि.मतमताउनु; बैँस चढ्नु; धन, मान, उमेरले मत्त हुनु; घममन्‍डले मात्तिनु