Majhi - Nepali



मथइmʌtʰʌiस.क्रि.मथ्‍नु; नौनी निस्‍कने गरी दही हुँडल्‍नु; तमाखु सुर्ती हत्‍केलामा राखेर बुढी औंलाले माड्नु
मथाmʌtʰaस.क्रि.मथ्‍नु; नौनी निस्‍कने गरी दही हुँडल्‍नु; तमाखु सुर्ती हत्‍केलामा राखेर बुढी औंलाले माड्नु प्रे.क्रि. मथाउनु; मथ्‍न लाउनु; मन्‍थन गराउनु
मथाइmʌtʰaiप्रे.क्रि.मथाउनु; मथ्‍न लाउनु; मन्‍थन गराउनु
मथाउराmʌtʰauraप्रे.क्रि.मथाउनु; मथ्‍न लाउनु; मन्‍थन गराउनु
मथिमलmʌtʰimʌlʌना.गिदी; टाउकाको खप्‍पर भित्र रहने पदार्थ
मथ्राmʌtʰraस.क्रि.मथ्‍नु; नौनी निस्‍कने गरी दही हुँडल्‍नु; तमाखु सुर्ती हत्‍केलामा राखेर बुढी औंलाले माड्नु
मधुmʌdʰuना.खागो; भिर, पहरा र रुखमा चाका लगाउने मौरी; भीर मौरी
मनाउराmʌnauraस.क्रि.मनाउनु; खुसी पार्नु; सम्‍झाउनु; आफ्नो पक्षमा ल्‍याउनु; चाडपर्वको उत्‍सव वा रमाइलो गर्नु प्रे.क्रि. मान्‍न लाउनु; तित्त बुझाउनु
मन्‍चाmʌntsaना.मर्चा; जाँड, रक्‍सी बनाउने औषधी
मन्‍छइmʌntsʰʌiस.क्रि.मन्‍छनु; भुतप्रेतलाइ खुसी पार्न भाग दिनु; मन्‍सनु; कर परेर कसैलाई कुनै कुरो दिएर पठाउनु
मन्‍छाmʌntsʰaप्रे.क्रि.मन्‍छाउनु; मन्‍छन लाउनु; मन्‍साउनु
मन्‍छाइmʌntsʰaiप्रे.क्रि.मन्‍छाउनु; मन्‍छन लाउनु; मन्‍साउनु
मन्‍छाउराmʌntsʰauraप्रे.क्रि.मन्‍छाउनु; मन्‍छन लाउनु; मन्‍साउनु
मन्‍छेइmʌntsʰeiस.क्रि.मन्‍छिनु; मन्‍छनु क.क्रि. मन्‍छने काम गरिनु
मन्‍छेराmʌntsʰeraस.क्रि.मन्‍छिनु; मन्‍छनु क.क्रि. मन्‍छने काम गरिनु
मन्‍छ्याmʌntsʰjaस.क्रि.मन्‍छनु/मन्‍छिनु; भुतप्रेतलाइ खुसी पार्न भाग दिनु; मन्‍सनु; कर परेर कसैलाई कुनै कुरो दिएर पठाउनु क.क्रि. मन्‍छने काम गरिनु
मन्‍टाmʌnʈaना.मुन्‍टो; मुना; मुन्‍टा; स्‍तनको टुप्‍पा
मन्‍टेइmʌnʈeiअ.क्रि.मुन्‍टिनु; कसैले घचेट्दा टाउकोले टेक्‍न पुग्‍नु; मन्‍टिनु
मन्‍टेराmʌnʈeraअ.क्रि.मुन्‍टिनु; कसैले घचेट्दा टाउकोले टेक्‍न पुग्‍नु; मन्‍टिनु
मन्‍ट्याmʌnʈjaअ.क्रि.मुन्‍टिनु; कसैले घचेट्दा टाउकोले टेक्‍न पुग्‍नु; मन्‍टिनु स.क्रि. मन्‍ट्याउनु; घोक्‍य्राउनु; गलहत्‍याउनु
मन्‍ट्याइmʌnʈjaiस.क्रि.मन्‍ट्याउनु; घोक्‍य्राउनु; गलहत्‍याउनु
मन्‍ट्याउराmʌnʈjauraस.क्रि.मन्‍ट्याउनु; घोक्‍य्राउनु; गलहत्‍याउनु
मन्‍तरइmʌntʌrʌiस.क्रि.मन्‍त्रनु/मन्‍तर्‌नु; मन्‍त्रको प्रयोग गर्नु; झारफुक गर्नु; मन्‍त्र पढेर शुद्ध पार्नु; कुरा सिकाउनु; चुक्‍ली लाउनु
मन्‍तराmʌntʌraस.क्रि.मन्‍त्रनु/मन्‍तर्‌नु; मन्‍त्रको प्रयोग गर्नु; झारफुक गर्नु; मन्‍त्र पढेर शुद्ध पार्नु; कुरा सिकाउनु; चुक्‍ली लाउनु
मन्‍तरेइmʌntʌreiक.क्रि.मन्‍त्रिनु; मन्‍त्रने काम गरिनु; मन्‍त्रको प्रयोग गरिनु