Majhi - Nepali



मन्‍तरेराmʌntʌreraक.क्रि.मन्‍त्रिनु; मन्‍त्रने काम गरिनु; मन्‍त्रको प्रयोग गरिनु
मन्‍तर्‌mʌntʌrना.मन्‍त्र; शत्ति प्राप्‍त गर्न जपिने शब्‍द
मन्‍तर्‌राmʌntʌrraस.क्रि.मन्‍त्रनु/मन्‍तर्‌नु; मन्‍त्रको प्रयोग गर्नु; झारफुक गर्नु; मन्‍त्र पढेर शुद्ध पार्नु; कुरा सिकाउनु; चुक्‍ली लाउनु
मन्‍तर्र्‍याmʌntʌrrjaक.क्रि.मन्‍त्रिनु; मन्‍त्रने काम गरिनु; मन्‍त्रको प्रयोग गरिनु
मन्‍थलिmʌntʰʌliना.गडवारी; रामेछाप जिल्‍लाको सदरमुकाम रहेको माझी गाउँ
मन्परइmʌnpʌrʌiअ क्रि. मनपर्‌नु; रुचिकर हुनु; चित्‍त बुझ्दो हुनु स.क्रि. मनपराउनु; चाहना गर्नु
मन्पराmʌnpʌraअ क्रि. मनपर्‌नु; रुचिकर हुनु; चित्‍त बुझ्दो हुनु स.क्रि. मनपराउनु; चाहना गर्नु
मन्पर्‌राmʌnpʌrraअ क्रि. मनपर्‌नु; रुचिकर हुनु; चित्‍त बुझ्दो हुनु स.क्रि. मनपराउनु; चाहना गर्नु
मन्‍सइmʌnsʌiस.क्रि.मन्‍सनु; मन्‍छनु; पन्‍साउनु
मन्‍सराmʌnsʌraस.क्रि.मन्‍सनु; मन्‍छनु; पन्‍साउनु
मन्‍साmʌnsaप्रे.क्रि.मन्‍साउनु; मन्‍सन लाउनु; मन्‍सने पार्नु
मन्‍साइmʌnsaiप्रे.क्रि.मन्‍साउनु; मन्‍सन लाउनु; मन्‍सने पार्नु
मन्‍साउराmʌnsauraप्रे.क्रि.मन्‍साउनु; मन्‍सन लाउनु; मन्‍सने पार्नु
मन्‍सिmʌnsiना.पोटासी; रक्‍सी बनाउँन प्रयोग गरिने पीँधमा प्‍वाल परेको माटोको भाँडो
मन्‍स्‍याmʌnsjaस.क्रि.मन्‍सनु; मन्‍छनु; पन्‍साउनु
मया“mʌja“ना.माया; प्रेम, वा स्‍नेह; प्‍यार; प्रीति; ममता
मराउराmʌrauraप्रे.क्रि.मराउनु; मर्न वा मार्न लाउनु
मरिमेटाउराmʌrimeʈauraप्रे.क्रि.मरिमेटाउनु; मरिमेट्न लाउनु
मरिमेट्राmʌrimeʈraअ.क्रि.मरिमेट्नु; कुनै कामका लागि अदम्‍य प्रयास गर्नु; दिलोज्‍यान दिएर काममा संलग्‍न हुनु
मर्‌मर्‍याmʌrmʌrjaस.क्रि.मरमर्‍याउनु; मरमर शब्‍द आउने गरी चपाउनु; सुकेका पात, खोस्‍टा, आदि माड्नु
मर्‌मर्‍याइmʌrmʌrjaiस.क्रि.मरमर्‍याउनु; मरमर शब्‍द आउने गरी चपाउनु; सुकेका पात, खोस्‍टा, आदि माड्नु
मर्‌मर्‍याउराmʌrmʌrjauraस.क्रि.मरमर्‍याउनु; मरमर शब्‍द आउने गरी चपाउनु; सुकेका पात, खोस्‍टा, आदि माड्नु
मर्कइmʌrkʌiअ.क्रि.मर्कनु; भाँचिएझैं हुनु; बाङगिनु; बटारिनु; मर्मर चपाइनु
मर्कराmʌrkʌraअ.क्रि.मर्कनु; भाँचिएझैँ हुनु; बाङगिनु; बटारिनु; मर्मर चपाइनु
मर्काmʌrkaस.क्रि./प्रे.क्रि. मर्काउनु; हातले समातेर बटार्नु; निमोठ्नु; आङ् तान्‍नु