Majhi - Nepali
म
मर्काइmʌrkaiस.क्रि./प्रे.क्रि. मर्काउनु; हातले समातेर बटार्नु; निमोठ्नु; आङ् तान्नु
मर्काउराmʌrkauraस.क्रि./प्रे.क्रि. मर्काउनु; हातले समातेर बटार्नु; निमोठ्नु; आङ् तान्नु
मर्केइmʌrkeiअ.क्रि.मर्किनु; मर्कनु; मर्कने वा निमोठिने होइनु
मर्केराmʌrkeraअ.क्रि.मर्किनु; मर्कनु; मर्कने वा निमोठिने होइनु
मर्क्याmʌrkjaअ.क्रि.मर्कनु/मर्किनु; भाँचिएझैं हुनु; बाङगिनु; बटारिनु; मर्मर चपाइनु; मर्कने वा निमोठिने होइनु
मसाउराmʌsauraप्रे.क्रि.मसाउनु; मास्नु लाउनु; खर्च गराउनु
मसारइmʌsarʌiस.क्रि.मसार्नु; सुमसुम्याउनु; मुसार्नु; जुँगा, दाह्रीलाई हातले तह लाउनु; सम्म्याउनु
मसाराmʌsaraस.क्रि.मसार्नु; सुमसुम्याउनु; मुसार्नु; जुँगा, दाह्रीलाई हातले तह लाउनु; सम्म्याउनु
मसार्राmʌsarraस.क्रि.मसार्नु; सुमसुम्याउनु; मुसार्नु; जुँगा, दाह्रीलाई हातले तह लाउनु; सम्म्याउनु
मसिन्याmʌsinjaस.क्रि.मसिन्याउनु; मसिनो पार्नु; मिहिन बनाउनु
मसिन्याइmʌsinjaiस.क्रि.मसिन्याउनु; मसिनो पार्नु; मिहिन बनाउनु
मसिन्याउराmʌsinjauraस.क्रि.मसिन्याउनु; मसिनो पार्नु; मिहिन बनाउनु
मस्कइmʌskʌiअ.क्रि.मस्कनु; बेसरी कसिनु; मुस्कुराउनु; ढिँडो बेसरी पाक्नु
मस्कराmʌskʌraअ.क्रि.मस्कनु; बेसरी कसिनु; मुस्कुराउनु; ढिँडो बेसरी पाक्नु
मस्काmʌskaस.क्रि/प्रे.क्रि. मस्काउनु; बेसरी कसेर बाँध्नु; भाँडा सफा गर्नु; खूबसँग ओडाल्नु
मस्काइmʌskaiस.क्रि/प्रे.क्रि. मस्काउनु; बेसरी कसेर बाँध्नु; भाँडा सफा गर्नु; खूबसँग ओडाल्नु
मस्काउराmʌskauraस.क्रि/प्रे.क्रि. मस्काउनु; बेसरी कसेर बाँध्नु; भाँडा सफा गर्नु; खूबसँग ओडाल्नु
मस्केइmʌskeiअ.क्रि.मस्किनु; कस्सिनु; मुस्कुराउनु; मस्कनु
मस्केराmʌskeraअ.क्रि.मस्किनु; कस्सिनु; मुस्कुराउनु; मस्कनु
मस्क्याmʌskjaअ.क्रि.मस्कनु/मस्किनु; बेसरी कसिनु; मुस्कुराउनु; ढिँडो बेसरी पाक्नु; कस्सिनु; मुस्कुराउनु; मस्कनु
मह“र्याmʌhʌ“rjaस.क्रि.साउनु; रोपाइँ गर्न दाँदेद्वारा हिलो माटो मिलाउनु
मह“र्याइmʌhʌ“rjaiस.क्रि.साउनु; रोपाइँ गर्न दाँदेद्वारा हिलो माटो मिलाउनु
महकइmʌhʌkʌiअ.क्रि.महक्नु; महक आउनु; बास्ना चल्नु; बसाउनु
महकाmʌhʌkaअ.क्रि.महक्नु; महक आउनु; बास्ना चल्नु; बसाउनु महकाउनु; बास्ना आउनु; सडेको बास चल्नु; गन्ध आउने पार्नु
महकाइmʌhʌkaiअ.क्रि.महकाउनु; बास्ना आउनु; सडेको स्वादको बास चल्नु; गन्ध आउने पार्नु