Majhi - Nepali
म
महकाउराmʌhʌkauraअ.क्रि.महकाउनु; बास्ना आउनु; सडेको स्वादको बास चल्नु; गन्ध आउने पार्नु
महक्राmʌhʌkraअ.क्रि.महक्नु; महक आउनु; बास्ना चल्नु; बसाउनु
मा“ma“सर्व.म; आफू; स्वयम
माइmaiसर्व.म; आफू; स्वयम
माइलmailʌवि.माइलो/माहिलो; जन्मका क्रमले दोस्रो; माहिलीको लोग्ने; दोस्रो श्रेणीको
माए“कmae“kʌना.माउ; आमा (पशुपक्षी) पोथी पशुपक्षी; घरको मुख्य मानिस वि. मुख्य; प्रमुख
माक्तmaktʌवि.माग्ने; माग गर्ने ना. मगन्त;े भिक्षुक
मागइmagʌiस.क्रि.माग्नु; भिक्षा गर्नु; माग गर्नु; गरिबले अन्न, पैसा पाऊँ भनेर प्रार्थना गर्नु
मागाmagaस.क्रि.माग्नु; भिक्षा गर्नु; माग गर्नु; गरिबले अन्न, पैसा पाऊँ भनेर प्रार्थना गर्नु
माग्नार्/माङ्नार्magnar/maŋnarवि.माग्ने; माग गर्ने ना. मगन्त;े भिक्षुक
माग्राmagraस.क्रि.माग्नु; भिक्षा गर्नु; माग गर्नु; गरिबले अन्न, पैसा पाऊँ भनेर प्रार्थना गर्नु
माछmatsʰʌना.माछा; पानीभित्र रहने, प्रायः कत्ला हुने विभिन्न आकारप्रकारमा पाइने खाद्योपयोगी जलजन्तु
माछ्लिmatsʰliना.माछा; पानीभित्र रहने, प्रायः कत्ला हुने विभिन्न आकारप्रकारमा पाइने खाद्योपयोगी जलजन्तु
माझइmadzʰʌiस.क्रि.माझ्नु; भाँडा, दाँतको मैलो सफा गनुर्; धुनु
माझाmadzʰaस.क्रि.माझ्नु; भाँडा, दाँतको मैलो सफा गनुर्; धुनु प्रे.क्रि. मझाउनु; माझ्ने काम गराउनु; माझ्न लाउनु
माझाइmadzʰaiप्रे.क्रि.मझाउनु; माझ्ने काम गराउनु; माझ्न लाउनु
माझ्झेइmaddzʰeiक.क्रि.माझिनु; पखालिनु; टल्काइनु
माझ्झ्याmaddzʰjaक.क्रि.माझिनु; पखालिनु; टल्काइनु
माझ्राmadzʰraस.क्रि.माझ्नु; भाँडा, दाँतको मैलो सफा गनुर्; धुनु
माटिmaʈiना.माटो; जमिनको माथिल्लो भागमा पाइने बालीनाली उम्रने, मट्टी; खेतबारी; जमिन
माट्टेइmaʈʈeiअ.क्रि.माटिनु; ज्यादै पुरानो हुनु; सड्नु; मटिलो हुनु; माटो जस्तो हुनु
माट्ट्याmaʈʈjaअ.क्रि.माटिनु; ज्यादै पुरानो हुनु; सड्नु; मटिलो हुनु; माटो जस्तो हुनु
माडइmaɖʌiस.क्रि.माड्नु; मालिस गनुर्; मिच्नु; मल्नु; मर्याकमुरुक पार्नु
माडाmaɖaस.क्रि.माड्नु; मालिस गनुर्; मिच्नु; मल्नु; मर्याकमुरुक पार्नु प्रे.क्रि. मडाउनु माड्नु लाउनु
माडाइmaɖaiप्रे.क्रि.मडाउनु; माड्नु लाउनु