Majhi - Nepali



माडियइmaɖijʌiक.क्रि.माडिनु; माड्ने काम गरिनु; मलिनु; रगडिनु
माडियाmaɖijaक.क्रि.माडिनु; माड्ने काम गरिनु; मलिनु; रगडिनु
माडेराmaɖeraक.क्रि.माडिनु; माड्ने काम गरिनु; मलिनु; रगडिनु
माड्राmaɖraस.क्रि.माड्नु; मालिस गनुर्; मिच्‍नु; मल्‍नु; मर्‍याकमुरुक पार्नु
मातानmatanʌना.कटेरो; गाईबस्‍तु बाँध्‍ने ठाउँ; गोठ; खोल्‍मा
मात्तेइmatteiअ.क्रि.मात्तिनु; मत्त हुनु; नसा लाग्‍नु; धन, यौवनले गम्‍कनु; उन्‍मत्त हुनु; जोरी खोज्‍नु
मात्तेराmatteraअ.क्रि.मात्तिनु; मत्त हुनु; नसा लाग्‍नु; धन, यौवनले गम्‍कनु; उन्‍मत्त हुनु; जोरी खोज्‍नु
मात्त्‍याmattjaअ.क्रि.मात्तिनु; मत्त हुनु; नसा लाग्‍नु; धन, यौवनले गम्‍कनु; उन्‍मत्त हुनु; जोरी खोज्‍नु
मात्रइmatrʌiक्रि.वि.मात्रै; मात्र नै; मात्तै
मादलmadʌlʌना.माझी जातिको शुभ वा अशुभ कार्यमा बजाउने बाजा
मानmanʌवि.मेरो; आफ्नो
मानइmanʌiस.क्रि.मान्नु; टेर्नु; मान गर्नु; स्‍वीकार गर्नु; सेवा गर्नु; राजी हुनु; चाडपर्व मनाउनु; विश्‍वास गर्नु
मानाmanaस.क्रि.मान्नु; टेर्नु; मान गर्नु; स्‍वीकार गर्नु; सेवा गर्नु; राजी हुनु; चाडपर्व मनाउनु; विश्‍वास गर्नु मनाउनु; खुसी पार्नु; सम्‍झाउनु; आफ्नो पक्षमा ल्‍याउनु; चाडपर्वको उत्‍सव वा रमाइलो गर्नु प्रे.क्रि. मान्‍न लाउनु; चित्त बुझाउनु
मानाइmanaiस.क्रि.मनाउनु; खुसी पार्नु; सम्‍झाउनु; आफ्नो पक्षमा ल्‍याउनु; चाडपर्वको उत्‍सव वा रमाइलो गर्नु प्रे.क्रि. मान्‍न लाउनु; चित्त बुझाउनु ना. मनाइ; मान्‍ने क्रिया वा प्रक्रिया
मानाइरिmanairiना.भोर्ला; कोइरालाका आकारका र ठुला पातहुने, च्‍याप्‍टा र लाम्‍चा टाटा फल्‍ने, पात दुनाटपरी गाँस्‍न, घुम छाप्‍न र पितृ कार्यमा खौला गाँस्‍ने काममा प्रयोग हुने, लहराका बोक्राबाट पाट निकालिने लहरादार बोट
मानासmanasʌना.पोइ; पति; लोग्‍ने
मानास्मोगिmanasmogiना.लोग्‍नेस्‍वास्‍नी; लोग्‍ने र स्‍वास्‍नी
मानुसmanusʌना.मानिस; मान्‍छे; मनुष्‍य
मानेराmaneraक.क्रि.मानिनु; मान गरिनु; पुजिनु
मान्‍छेकmantsʰekʌना.लोग्‍ने; पति; पोइ
मान्‍छेक्मोघिकmantsʰekmogʰikʌना.लोग्‍नेस्‍वास्‍नी; लोग्‍ने र स्‍वास्‍नी
मान्‍नेइmanneiक.क्रि.मानिनु; मान गरिनु; पुजिनु
मान्‍न्‍याmannjaक.क्रि.मानिनु; मान गरिनु; पुजिनु
मान्‍रmanrʌना.मान्‍द्रो; बाँसको चोयाबाट बुनेको बिस्‍कुन सुकाउने, ओछ्याउन प्रयोग गरिने वस्‍तु; बाँसको चटाई
मान्राmanraस.क्रि.मान्नु; टेर्नु; मान गर्नु; स्‍वीकार गर्नु; सेवा गर्नु; राजी हुनु; चाडपर्व मनाउनु; विश्‍वास गर्नु