Majhi - Nepali
र
रड्काrʌɖkaस.क्रि./प्रे.क्रि. रड्काउनु; रड्कन लाउनु; रड्कने काम गराउनु
रड्काइrʌɖkaiस.क्रि./प्रे.क्रि. रड्काउनु; रड्कन लाउनु; रड्कने काम गराउनु
रड्काउराrʌɖkauraस.क्रि./प्रे.क्रि. रड्काउनु; रड्कन लाउनु; रड्कने काम गराउनु
रड्केइrʌɖkeiअ.क्रि.रड्किनु; रड्कनु
रड्केराrʌɖkeraअ.क्रि.रड्किनु; रड्कनु
रड्क्याrʌɖkjaअ.क्रि.रड्कनु/रड्किनु; टेकेको ठाँउबाट खुट्टा खुस्किनु; काम बिग्रनु; पतन हुनु
रत्तेइrʌtteiअ.क्रि.रत्तिनु; झ्याम्मिनु; प्रेममा फँस्नु; आत्मीय हुनु
रत्तेराrʌtteraअ.क्रि.रत्तिनु; झ्याम्मिनु; प्रेममा फँस्नु; आत्मीय हुनु
रत्त्याrʌttjaअ.क्रि.रत्तिनु; झ्याम्मिनु; प्रेममा फँस्नु; आत्मीय हुनु
रत्याrʌtjaस.क्रि./प्रे.क्रि. रत्याउनु; रतिने तुल्याउनु
रत्याइrʌtjaiस.क्रि./प्रे.क्रि. रत्याउनु; रतिने तुल्याउनु
रत्याउराrʌtjauraस.क्रि./प्रे.क्रि. रत्याउनु; रतिने तुल्याउनु
रन्कइrʌnkʌiअ.क्रि.रन्कनु; रिसाउनु; तातो हुनु; बज्ने धातुमा आवाज आउने गरी आघात पुग्नु
रन्कराrʌnkʌraअ.क्रि.रन्कनु; रिसाउनु; तातो हुनु; बज्ने धातुमा आवाज आउने गरी आघात पुग्नु
रन्काrʌnkaस.क्रि.रन्काउनु; रिस उठाउनु; तातो पार्नु
रन्काइrʌnkaiस.क्रि.रन्काउनु; रिस उठाउनु; तातो पार्नु
रन्काउराrʌnkauraस.क्रि.रन्काउनु; रिस उठाउनु; तातो पार्नु
रन्केइrʌnkeiअ.क्रि.रन्किनु; घन्ट, बाजाको ध्वनी निस्कनु; रन्कने होइनु; रन्कनु
रन्केराrʌnkeraअ.क्रि.रन्किनु; घन्ट, बाजाको ध्वनी निस्कनु; रन्कने होइनु; रन्कनु
रन्क्याrʌnkjaअ.क्रि.रन्कनु; रिसाउनु; तातो हुनु; बज्ने धातुमा आवाज आउने गरी आघात पुग्नु रन्किनु; घन्ट, बाजाको ध्वनी निस्कनु; रन्कने होइनु; रन्कनु
रन्थनाrʌntʰʌnaअ.क्रि.रन्थनाउनु; रन्थन, पीडा, चिन्ताको अनुभव गर्नु; छटपटाउनु
रन्थनाइrʌntʰʌnaiअ.क्रि.रन्थनाउनु; रन्थन, पीडा, चिन्ताको अनुभव गर्नु; छटपटाउनु
रन्थनाउराrʌntʰʌnauraअ.क्रि.रन्थनाउनु; रन्थन, पीडा, चिन्ताको अनुभव गर्नु; छटपटाउनु
रन्थनेराrʌntʰʌneraअ.क्रि.रन्थनिनु; चोटपटकको वेदनाले ढुनमुनिनु; रनथनाउनु; रिङ्टा लाग्नु
रन्थन्नेइrʌntʰʌnneiअ.क्रि.रन्थनिनु; चोटपटकको वेदनाले ढुनमुनिनु; रनथनाउनु; रिङ्टा लाग्नु