Majhi - Nepali



रहिल्पहिलrʌhilpʌhilʌवि.रहेपहेको; बचेखुचेको; रहलपहल
रामाramaअ.क्रि.रमाउनु; खुसीले प्रफुल्‍ल हुनु; मक्‍ख पर्नु प्रे.क्रि. राम्‍ने पार्नु
रामाइramaiअ.क्रि.रमाउनु; खुसीले प्रफुल्‍ल हुनु; मक्‍ख पर्नु प्रे.क्रि. राम्‍ने पार्नु ना. रमाइ; रमाउने क्रिया वा प्रक्रिया।
रामिन्‍डाraminɖaना.गोलभेंडा; टमाटर; रामभेँडा
राँक्‍केइrãkkeiअ.क्रि.राँकिनु/राँक्‍किनु; रिसले राँको हुनु; प्रकाशयुक्त हुनु; रनक्‍क हुनु; घाउखटिरा टनटनाउनु
राँक्‍केराrãkkeraअ.क्रि.राँकिनु/राँक्‍किनु; रिसले राँको हुनु; प्रकाशयुक्त हुनु; रनक्‍क हुनु; घाउखटिरा टनटनाउनु
राँक्‍क्‍याrãkkjaअ.क्रि.राँकिनु/राँक्‍किनु; रिसले राँको हुनु; प्रकाशयुक्त हुनु; रनक्‍क हुनु; घाउखटिरा टनटनाउनु
राँडिरवेटाकrãɖirʌweʈakʌना.राँडीकोछोरो; लोग्‍ने मानिसलाई गाली गर्दा प्रयोग हुने शब्‍द
रिङाriŋaप्रे.क्रि.रिङाउनु; रिँगाउनु; घुमाउनु
रिङाइriŋaiप्रे.क्रि.रिङाउनु; रिँगाउनु; घुमाउनु
रिङाउराriŋauraप्रे.क्रि.रिङाउनु; रिँगाउनु; घुमाउनु
रिझाridzʰaस.क्रि.रिझाउनु; कसैलाई चाकरीबाट खुसी पार्नु वा तुल्‍याउनु
रिझाइridzʰaiस.क्रि.रिझाउनु; कसैलाई चाकरीबाट खुसी पार्नु वा तुल्‍याउनु
रिझाउराridzʰauraस.क्रि.रिझाउनु; कसैलाई चाकरीबाट खुसी पार्नु वा तुल्‍याउनु
रित्तrittʌवि.रित्तो; भित्र केहि नभएको; खालीे; सारहीन; खोक्रो
रिसाrisaअ.क्रि.रिसाउनु; रिस उठ्नु; अप्रसन्‍न हुनु
रिसाइrisaiअ.क्रि.रिसाउनु; रिस उठ्नु; अप्रसन्‍न हुनु
रिसाउराrisauraअ.क्रि.रिसाउनु; रिस उठ्नु; अप्रसन्‍न हुनु
रिसेराriseraअ.क्रि.रिसिनु; क्रोधित हुनु; चिढिनु
रिस्करपोकाriskʌrʌpokaवि.रिसकोपोका; छिटोछिटो रिसाउने; रिसाहा
रिस्‍सेइrisseiअ.क्रि.रिसिनु; क्रोधित हुनु; चिढिनु
रिस्‍स्‍याrissjaअ.क्रि.रिसिनु; क्रोधित हुनु; चिढिनु
रिँगाrĩgaप्रे.क्रि.रिँगाउनु; रिँगन लाउनु; फनफनी घुमाउनु
रिँगाइrĩgaiप्रे.क्रि.रिँगाउनु; रिँगन लाउनु; फनफनी घुमाउनु
रिँगाउराrĩgauraप्रे.क्रि.रिँगाउनु; रिँगन लाउनु; फनफनी घुमाउनु