Majhi - Nepali
र
रुमलाrumʌlaस.क्रि.रुमल्नु; सबैतिर पुग्ने वा ढाक्ने किसिमले घुमाउनु
रुमलेराrumʌleraअ.क्रि.रुमलिनु; अलमलिनु; धुवाँ, कुहिरो बाटो नपाएर परिधिभित्रै घुम्नु क.क्रि. ओल्टाइपल्टाइ गर्नु
रुमल्राrumʌlraस.क्रि.रुमल्नु; सवैतिर पुग्ने वा ढाक्ने किसिमले धमाउम्नु
रुमल्लेइrumʌlleiअ.क्रि.रुमलिनु; अलमलिनु; धुवाँ, कुहिरो बाटो नपाएर परिधिभित्रै घुम्नु क.क्रि. ओल्टाइपल्टाइ गर्नु
रुमल्ल्याrumʌlljaअ.क्रि.रुमलिनु; अलमलिनु; धुवाँ, कुहिरो बाटो नपाएर परिधिभित्रै घुम्नु क.क्रि. ओल्टाइपल्टाइ गर्नु
रुवाइruwaiस.क्रि.रुवाउनु; दुःख दिनु
रुवाउराruwauraस.क्रि.रुवाउनु; दुःख दिनु
रुँगाउराrũgauraप्रे.क्रि.रुँगाउनु; रुँग्नु लाउनु
रेंटाइrẽʈaiप्रे.क्रि.रेटाउनु; रेट्न लाउनु; सेराउनु
रेंटाउराrẽʈauraप्रे.क्रि.रेटाउनु; रेट्न लाउनु; सेराउनु
रेंटेराrẽʈeraक.क्रि.रेँटिनु; रेट्ने काम गरिनु; सेरिनु
रेंट्टेइrẽʈʈeiक.क्रि.रेटिनु; रेट्ने काम गरिनु; सेरिनु
रेंट्राrẽʈraअ.क्रि.रेट्नु; करौँतीले काटेजस्तै गरी काट्नु; सेर्नु; तारबाजा गजाले घोट्नु
रेतइretʌiस.क्रि.रेत्नु; रेत लाउनु; रेतले खुर्कनु
रेताretaस.क्रि.रेत्नु; रेत लाउनु; रेतले खुर्कनु प्रे.क्रि. रेताउनु; रेत्न लाउनु
रेताइretaiप्रे.क्रि.रेताउनु; रेत्न लाउनु
रेताउराretauraप्रे.क्रि.रेताउनु; रेत्न लाउनु
रेत्तेइretteiक.क्रि.रेतिनु; रेत्ने काम गरिनु
रेत्तेराretteraक.क्रि.रेतिनु; रेत्ने काम गरिनु
रेत्त्याrettjaक.क्रि.रेतिनु; रेत्ने काम गरिनु
रेत्राretraस.क्रि.रेत्नु; रेत लाउनु; रेतले खुर्कनु
रेलइrelʌiस.क्रि.रेल्नु; आवश्यकभन्दा बेसी हाल्नु; ओइरिनु
रेलाrelaस.क्रि.रेल्नु; आवश्यकभन्दा बेसी हाल्नु; ओइरिनु प्रे.क्रि. रेलाउनु; रेल्नु लाउनु
रेलाइrelaiप्रे.क्रि.रेलाउनु; रेल्नु लाउनु
रेलाउराrelauraप्रे.क्रि.रेलाउनु; रेल्नु लाउनु