Majhi - Nepali
र
रोज्राrodzraस.क्रि.रोज्नु; छानेर लिनु; मनपराउनु; चुन्नु; वरण गर्नु
रोपइropʌiस.क्रि.रोप्नु; धानको बीउ खेतमा लाउनु; बिउ जनिमा गाड्नु; बिरुवा लाउनु; घोच्नु
रोपा1ropaस.क्रि.रोप्नु; धानको बीउ खेतमा लाउनु; बिउ जनिमा गाड्नु; बिरुवा लाउनु; घोच्नु
रोपा2ropaना.रोपो; रोपेका धानको नसप्रेको बोट
रोपिनु ।घोच्रास.क्रि.घोच्नु; तीखो वस्तु पसाल्नु; रोप्नु; मर्म पर्ने गरी भन्नु; अर्ती दिनु
रोप्राropraस.क्रि.रोप्नु; धानको बिउ खेतमा लाउनु; बिउ जनिमा गाड्नु; बिरुवा लाउनु; घोच्नु
रँगा/राँगाrʌ̃ga/rãgaक.क्रि.रँगाउनु; रङ् लागउने काम गर्नु; रङ् लाउनु; रङाउनु
रँगाइ/राँगाइrʌ̃gai/rãgaiक.क्रि.रँगाउनु; रङ् लागउने काम गर्नु; रङ् लाउनु; रङाउनु
रँगाउराrʌ̃gauraक.क्रि.रँगाउनु; रङ् लागउने काम गर्नु; रङ् लाउनु; रङाउनु