Majhi - Nepali



वटुवाwʌʈuwaना.बेहुलापट्टिकाले बेहुलीको माइतीतर्फ लैजाने जाँड, सितन समेतको कोसेली
वट्का/बड्काwʌʈka/bʌɖkaना.बटुको; बृताकार घेरो र मुख भएको कचौरा
वट्ल्‍याwʌʈljaस.क्रि.बटुल्‍नु; छरिएका वस्‍तु भेला गर्नु; जम्‍मा गर्नु; थुप्‍य्राउनु
वट्ल्‍याइwʌʈljaiस.क्रि.बटुल्‍नु; छरिएका वस्‍तु भेला गर्नु; जम्‍मा गर्नु; थुप्‍य्राउनु
वड्खसाँझwʌɖkʰʌsãdzʰʌना.ठूलोसाँझ; बेलुका आध्‍यारो भइसकेपछिको समय
वड्वडाwʌɖwʌɖaअ.क्रि.बडबडाउनु; बडबड गर्नु; बरबराउनु
वड्वडाइwʌɖwʌɖaiअ.क्रि.बडबडाउनु; बडबड गर्नु; बरबराउनु
वड्वडाउराwʌɖwʌɖauraअ.क्रि.बडबडाउनु; बडबड गर्नु; बरबराउनु
वदलइwʌdʌlʌiस.क्रि.बदल्नु; एक थोकका सट्टामा अर्को थोक राख्‍नु; साटफेर गर्नु; उल्‍ट्टाउनु
वद्दुर्‌wʌddurवि.टाढा; नजिक नभएको; धेरै परको क्रि.त्‍यस्‍तो िस्‍थितिमा धेरै पर ना. त्‍यस्‍तो स्‍थिति; असामीप्‍य।
वद्दुर्‌करकुरोwʌddurkʌrʌkuroना.टाढाकोकुरा; भविष्‍यको बात; पछिको कुरा
वद्लाwʌdlaप्रे.क्रि.बद्लाउनु; बदल्‍न लगाउनु; बदल्‍ने पार्नु
वद्लाइwʌdlaiप्रे.क्रि.बद्लाउनु; बदल्‍न लगाउनु; बदल्‍ने पार्नु
वद्लेइwʌdleiअ.क्रि.बदलिनु; अदलबदल हुनु; एक थोकको अर्को थोक हुनु; साटफेर हुनु; उल्‍टिनु
वद्ल्‍याwʌdljaस.क्रि.बदल्नु/बद्लनु; एक थोकका सट्टामा अर्को थोक राख्‍नु; साटफेर गर्नु अ.क्रि. बदलिनु; अदलबदल हुनु; एक थोकको अर्को थोक हुनु; साटफेर हुनु; उल्‍टिनु
वन्नेइwʌnneiअ.क्रि.बन्नु; निर्मित हुनु; मरमत हुनु; पद, अधिकारमा उँभो लाग्‍नु; काम सिद्ध हुनु; सम्‍पत्ति कमाएर सुध्रनु
वन्न्‍याwʌnnjaअ.क्रि.बन्नु; निर्मित हुनु; मरमत हुनु; पद, अधिकारमा उँभो लाग्‍नु; काम सिद्ध हुनु; सम्‍पत्ति कमाएर सुध्रनु
वर्कइwʌrkʌiअ.क्रि.वर्कनु; हिँड्नु; जानु; वरतिर आउनु; फिर्तिनु
वर्कइफर्कइwʌrkʌipʰʌrkʌiअ.क्रि.वर्कनुफर्कनु; ओहोरदोहोर गर्नु; वल्‍टनु पल्‍टनु
वर्कराwʌrkʌraअ.क्रि.वर्कनु; हिँड्नु; जानु; वरतिर आउनु; फिर्तिनु
वर्कराफर्कराwʌrkʌrapʰʌrkʌraअ.क्रि.वर्कनुफर्कनु; ओहोरदोहोर गर्नु; वल्‍टनु पल्‍टनु
वर्काwʌrkaप्रे.क्रि.वर्काउनु; वर्कन लाउनु; फर्काउनु; पल्‍टाउनु
वर्काइwʌrkaiप्रे.क्रि.वर्काउनु; वर्कन लाउनु; फर्काउनु; पल्‍टाउनु
वर्काइफर्काइwʌrkaipʰʌrkaiप्रे.क्रि.वर्काउनुफर्काउनु; वर्कनफर्कन लाउनु
वर्काउराwʌrkauraप्रे.क्रि.वर्काउनु; वर्कन लाउनु; फर्काउनु; पल्‍टाउनु