Majhi - Nepali
व
वर्काउराफर्काउराwʌrkaurapʰʌrkauraप्र.क्रि. वर्काउनुफर्काउनु; वर्कनफर्कन लाउनु
वर्काफर्काwʌrkapʰʌrkaप्रे.क्रि.वर्काउनुफर्काउनु; वर्कनफर्कन लाउनु
वर्केइफर्केइwʌrkeipʰʌrkeiअ.क्रि.वर्किनुफर्किनु; वर्किफर्कि हिँडिनु; वर्कने फर्कने होइनु
वर्केराफर्केराwʌrkerapʰʌrkeraअ.क्रि.वर्किनुफर्किनु; वर्किफर्कि हिँडिनु; वर्कने फर्कने होइनु
वर्क्याwʌrkjaअ.क्रि.वर्कनु; हिँड्नु; जानु; वरतिर आउनु; फिर्तिनु
वर्क्याफर्क्याwʌrkjapʰʌrkjaअ.क्रि.वर्कनुफर्कनु; ओहोरदोहोर गर्नु; वल्टनु पल्टनु वर्किनुफर्किनु; वर्किफर्कि हिँडिनु; वर्कने फर्कने होइनु
वाकइwakʌiअ.क्रि.वाक्नु; वाक्कवाक्क हुनु; छाद्न खोज्नु
वाकाwakaअ.क्रि.वाक्नु; वाक्कवाक्क हुनु; छाद्न खोज्नु
वाक्राwakraअ.क्रि.वाक्नु; वाक्कवाक्क हुनु; छाद्न खोज्नु
वारwarʌना.वारि; नदी, सडकको आफू भएतिरको किनार वा वल्लो तिरमा
वोलाइwolaiप्रे.क्रि.बोलाउनु; बोल्ने पार्नु; बोल्न लाउनु
व्यक्तेइwjʌkteiअ.क्रि.व्यक्तिनु; व्यक्त हुनु; प्रकट हुनु
व्यक्तेराwjʌkteraअ.क्रि.व्यक्तिनु; व्यक्त हुनु; प्रकट हुनु
व्यक्त्याwjʌktjaस.क्रि.व्यक्त्याउनु; व्यक्त गर्नु अ.क्रि.व्यक्तिनु; व्यक्त हुनु; प्रकट हुनु
व्यक्त्याइwjʌktjaiस.क्रि.व्यक्त्याउनु; व्यक्त गर्नु
व्यक्त्याउराwjʌktjauraस.क्रि.व्यक्त्याउनु; ब्यक्त गर्नु