Majhi - Nepali



साटाइsaʈaiना.सटाइ; साट्ने काम वा किसिम
साटेराsaʈeraक.क्रि.साटिनु; सट्टापट्टा गरिनु
साट्टेइsaʈʈeiक.क्रि.साटिनु; सट्टापट्टा गरिनु
साट्ट्याsaʈʈjaक.क्रि.साटिनु; सट्टापट्टा गरिनु
साट्राsaʈraस.क्रि.साट्नु; सट्टापट्टा गर्नु; भजाउनु
सातुsatuना.पीठो; जाँतो, घट्टमा पिँधिएको अनाजको चूर्ण; पिठो; धूलो; चूर्ण
सानाsanaस.क्रि.नुहाउनु; पानीले कपाल धुनु
सानाइँsanaĩस.क्रि.नुहाउनु; पानीले कपाल धुनु
सान्‍कबाबइsankʌbabʌiना.सानाबा; आमाको बहिनीको लोग्‍ने
सान्‍काsankaवि.सानो; कम उमेरको; सानो कदको
सान्‍किsankiवि.सानी; कम उमेरकी; सानो कदकी
सान्‍लिकsanlikʌवि.साहिँली; जन्‍मको क्रमले तेस्री
सान्‍ल्‍याइsanljaiवि.साहिँलो; जन्‍मले माहिलो पछिको
सापाsapaना.सर्प; घस्रेर हिड्ने, लामो विषालु किरो
साब्लाsablaना.सेला; सुकाउनलाई झुण्‍ड्याएको मासु
सामाsamaना.समाहा; खेतको बढी भएको पानी निकाल्‍ने निकास; धानजस्‍तो घाँस
साम्‍दनिsamdʌniना.सोल्‍टिनी; दिदी बहिनीकी नन्‍द, आमाजु; दाजुभाइको साली जेठीसासु
साम्‍दिsamdiना.सोल्‍टी; दाजुभाइका साला जेठान; दिदी बहिनीका देवर जेठाजु
सारइsarʌiस.क्रि./प्रे.क्रि. सार्‌नु; एक ठाउँबाट अर्को ठाउँमा लैजानु; प्रतिलिपि निकाल्‍नु; रोग सल्‍काउनु; हटाउनु; निफन्‍नु
सारा1saraअ.क्रि.कराउनु; चिच्‍याउनु; चर्को स्‍वर निकाली बोल्‍नु; मौखिक रूपमा उजुर गर्नु
सारा2saraस.क्रि./प्रे.क्रि. सार्‌नु; एक ठाउँबाट अर्को ठाउँमा लैजानु; प्रतिलिपि निकाल्‍नु; रोग सल्‍काउनु; हटाउनु; निफन्‍नु
साराइsaraiअ.क्रि.कराउनु; चिच्‍याउनु; चर्को स्‍वर निकाली बोल्‍नु; मौखिक रूपमा उजुर गर्नु ना. कराइ; कराउने काम वा क्रिया
सार्‌दाइsardaiना.साढुदाइ; जेठीसासुको श्रीमान
सार्‌भाइsarbʰaiदू.) ना. साढुभाइ; सालीको श्रीमान
सार्‌राsarraस.क्रि./प्रे.क्रि. सार्‌नु; एक ठाउँबाट अर्को ठाउँमा लैजानु; प्रतिलिपि निकाल्‍नु; रोग सल्‍काउनु; हटाउनु; निफन्‍नु