Majhi - Nepali



सङ्लइsʌŋlʌiअ.क्रि.सङलनु; तरल पदार्थ स्‍वच्‍छ हुनु; चित्त सफा हुनु स.क्रि. मेसो मिलाइ तह लाउनु र बटुल्‍नु
सङ्लराsʌŋlʌraअ.क्रि.सङलनु; तरल पदार्थ स्‍वच्‍छ हुनु; चित्त सफा हुनु स.क्रि. मेसो मिलाइ तह लाउनु र बटुल्‍नु
सङ्लाsʌŋlaप्रे.क्रि.सङ्लाउनु; सङ्लो वा सफा पार्नु; सङ्लने तुल्‍याउनु
सङ्लाइsʌŋlaiप्रे.क्रि.सङ्लाउनु; सङ्लो वा सफा पार्नु; सङ्लने तुल्‍याउनु
सङ्लाउराsʌŋlauraप्रे.क्रि.सङ्लाउनु; सङ्लो वा सफा पार्नु; सङ्लने तुल्‍याउनु
सङ्लेइsʌŋleiक.क्रि.सङ्लिनु; सङ्लो होइनु
सङ्लेराsʌŋleraक.क्रि.सङ्लिनु; सङ्लो होइनु
सङ्ल्‍याsʌŋljaअ.क्रि.सङ्लनु; तरल पदार्थ स्‍वच्‍छ हुनु; थिग्रिनु; टहकिनु; चित्त सफा हुनु स.क्रि. मेसो मिलाइ तह लाउनु र बटुल्‍नु क.क्रि. सङ्लिनु; सङ्लो होइनु
सचेराsʌtseraअ.क्रि.सचिनु; सच्‍याउने काम गरिनु; साँचो कुरा वा शुद्घ रूप रहनु
सच्‍चेइsʌttseiअ.क्रि.सचिनु; सच्‍याउने काम गरिनु; साँचो कुरा वा शुद्घ रूप रहनु
सच्‍च्‍याsʌttsjaअ.क्रि.सचिनु; सच्‍याउने काम गरिनु; साँचो कुरा वा शुद्घ रूप रहनु
सच्‍याsʌtsjaस.क्रि.सच्‍याउनु; टुटेफुटेको वस्‍तुलाई बनाउनु; बिग्रेको सपार्नु
सच्‍याइsʌtsjaiस.क्रि.सच्‍याउनु; टुटेफुटेको वस्‍तुलाई बनाउनु; बिग्रेको सपार्नु
सच्‍याउराsʌtsjauraस.क्रि.सच्‍याउनु; टुटेफुटेको वस्‍तुलाई बनाउनु; बिग्रेको सपार्नु
सजाsʌdzaस.क्रि.सजाउनु; सजाएर राम्रो पार्नु; सिँगारेर मनोरम बनाउनु
सजाइsʌdzaiस.क्रि.सजाउनु; सजाएर राम्रो पार्नु; सिँगारेर मनोरम बनाउनु
सजाउराsʌdzauraस.क्रि.सजाउनु; सजाएर राम्रो पार्नु; सिँगारेर मनोरम बनाउनु
सजेराsʌdzeraअ.क्रि.सजिनु; सज्‍जित हुनु; अलङ्कित हुनु
सज्‍जेइsʌddzeiअ.क्रि.सजिनु; सज्‍जित हुनु; अलङ्कित हुनु
सज्‍ज्‍याsʌddzjaअ.क्रि.सजिनु; सज्‍जित हुनु; अलङ्कित हुनु
सटाउराsʌʈauraप्रे.क्रि.सटाउनु; साट्न लाउनु
सट्कइsʌʈkʌiअ.क्रि.सट्कनु; सुटुक्‍क भाग्‍नु; नसा रड्केर पिडा हुनु; मस्‍तिष्‍क खजमजिनु
सट्कराsʌʈkʌraअ.क्रि.सट्कनु; सुटुक्‍क भाग्‍नु; नसा रड्केर पिडा हुनु; मस्‍तिष्‍क खजमजिनु
सट्काsʌʈkaस.क्रि.सट्काउनु; सुटुक्‍क धनमाल लैजानु; चोर्नु प्रे.क्रि. सट्कने पार्नु
सट्काइsʌʈkaiस.क्रि.सट्काउनु; सुटुक्‍क धनमाल लैजानु; चोर्नु प्रे.क्रि. सट्कने पार्नु