Majhi - Nepali



सट्काउराsʌʈkauraस.क्रि.सट्काउनु; सुटुक्‍क धनमाल लैजानु; चोर्नु प्रे.क्रि. सट्कने पार्नु
सट्केइsʌʈkeiअ.क्रि.सट्किनु; सट्कने काम होइनु; सट्कनु
सट्केराsʌʈkeraअ.क्रि.सट्किनु; सट्कने काम होइनु; सट्कनु
सट्क्‍याsʌʈkjaअ.क्रि.सट्कनु; सुटुक्‍क भाग्‍नु; नसा रड्केर पिडा हुनु; मस्‍तिष्‍क खजमजिनु सट्किनु; सट्कने काम होइनु
सडइsʌɖʌiअ.क्रि.सड्नु; कुहुनु; मकाउनु; बिग्रनु; पतित हुनु
सडाsʌɖaअ.क्रि.सड्नु; कुहुनु; मकाउनु; बिग्रनु; पतित हुनु प्रे.क्रि. सडाउनु; सड्ने पार्नु; बिगार्नु
सडाइsʌɖaiप्रे.क्रि.सडाउनु; सड्ने पार्नु; बिगार्नु
सडाउराsʌɖauraप्रे.क्रि.सडाउनु; सड्ने पार्नु; बिगार्नु
सड्कइsʌɖkʌiअ.क्रि.सड्कनु; हे. सट्कइ
सड्कराsʌɖkʌraअ.क्रि.सड्कनु; हे. सट्कइ
सड्काsʌɖkaप्रे.क्रि.सड्काउनु; सड्कने पार्नु; सट्काउनु
सड्काइsʌɖkaiप्रे.क्रि.सड्काउनु; सड्कने पार्नु; सट्काउनु
सड्काउराsʌɖkauraप्रे.क्रि.सड्काउनु; सड्कने पार्नु; सट्काउनु
सड्क्‍याsʌɖkjaअ.क्रि.सड्कनु; हे. सट्कइ
सड्राsʌɖraअ.क्रि.सड्नु; कुहुनु; मकाउनु; बिग्रनु; पतित हुनु
सतइsʌtʌiना.सत्ते; सत्‍य; साँचो; किरिया हाल्‍दा प्रयोग गरिने शब्‍द
सताsʌtaस.क्रि.सताउनु; अरूलाई दुःख दिनु; पिरोल्‍ने काम गर्नु; हैरान पार्नु
सताइsʌtaiस.क्रि.सताउनु; अरूलाई दुःख दिनु; पिरोल्‍ने काम गर्नु; हैरान पार्नु
सताउराsʌtauraस.क्रि.सताउनु; अरूलाई दुःख दिनु; पिरोल्‍ने काम गर्नु; हैरान पार्नु
सधाsʌdʰaस.क्रि.सधाउनु; तालिम दिई त्‍यसै अनुसार गर्ने बनाउनु; शिल्‍प कार्यमा हात बसाउनु; पशुलाई आफूले चाहेअनुसार काम गर्ने पार्नु; बानी पार्नु; लगानीमा डुबेको धन उठाउनु
सधाइsʌdʰaiस.क्रि.सधाउनु; तालिम दिई त्‍यसै अनुसार गर्ने बनाउनु; शिल्‍प कार्यमा हात बसाउनु; पशुलाई आफूले चाहेअनुसार काम गर्ने पार्नु; बानी पार्नु; लगानीमा डुबेको धन उठाउनु
सधाउराsʌdʰauraस.क्रि.सधाउनु; तालिम दिई त्‍यसै अनुसार गर्ने बनाउनु; शिल्‍प कार्यमा हात बसाउनु; पशुलाई आफूले चाहेअनुसार काम गर्ने पार्नु; बानी पार्नु; लगानीमा डुबेको धन उठाउनु
सन्‍कइsʌnkʌiअ.क्रि.सन्‍कनु; सनक चढ्नु; उत्तेजित हुनु; बतासे कुरा गर्न थाल्‍नु
सन्‍कराsʌnkʌraअ.क्रि.सन्‍कनु; सनक चढ्नु; उत्तेजित हुनु; बतासे कुरा गर्न थाल्‍नु
सन्‍काsʌnkaस.क्रि.सन्‍काउनु; आँखाले सङ्केत गर्नु; तरल पदार्थ छिटो पिउनु प्रे.क्रि. उत्तेजित पार्नु; बौलाहा बनाउनु