Majhi - Nepali
स
सरापाsʌrapaस.क्रि.सराप््प्नु; सराप दिनु; गाली गर्नु
सराप्राsʌrapraस.क्रि.सराप्नु; सराप दिनु; गाली गर्नु
सरुवाsʌruwaना.कदम; बाटुला पहेॅला गेडामा भकुण्डा आकारका साना फल फल्ने एक बृक्ष
सर्राsʌrraअ.क्रि.सर्नु; एक ठाउँबाट अर्को ठाउँतिर हट्नु; हिँड्नु; बसेको थलो फेर्नु; रोग एउटाबाट अर्कोमा फैलँदै जानु
सर्सराsʌrsʌraअ.क्रि.सरसराउनु; सरसर शब्द आउनु; सरसराहट हुनु
सर्सराइsʌrsʌraiअ.क्रि.सरसराउनु; सरसर शब्द आउनु; सरसराहट हुनु
सर्सराउराsʌrsʌrauraअ.क्रि.सरसराउनु; सरसर शब्द आउनु; सरसराहट हुनु
सर्कइsʌrkʌiअ.क्रि.सर्कनु; खाएको कुरा नाकबाट मास्तिर लाग्नु; छिटै उँभो लाग्नु; उन्नति हुनु; घमण्डले फुल्नु; मात्तिनु
सर्कराsʌrkʌraअ.क्रि.सर्कनु; खाएको कुरा नाकबाट मास्तिर लाग्नु; छिटै उँभो लाग्नु; उन्नति हुनु; घमण्डले फुल्नु; मात्तिनु
सर्काsʌrkaस.क्रि./प्रे.क्रि. सर्काउनु; सर्किने पार्नु; उँभो लाउनु वा सपार्नु; अघि सार्नु
सर्काइsʌrkaiस.क्रि./प्रे.क्रि. सर्काउनु; सर्किने पार्नु; उँभो लाउनु वा सपार्नु; अघि सार्नु
सर्काउराsʌrkauraस.क्रि./प्रे.क्रि. सर्काउनु; सर्किने पार्नु; उँभो लाउनु वा सपार्नु; अघि सार्नु
सर्क्याsʌrkjaअ.क्रि.सर्कनु; खाएको कुरा नाकबाट मास्तिर लाग्नु; छिटै उँभो लाग्नु; उन्नति हुनु; घमण्डले फुल्नु; मात्तिनु
सर्खारेsʌrkʰareना.विवाहमा दुरान फर्काउदा बेहुलीको माईतीमा लैजाने जाँड, रोटी, साँप्रोसहितको मूल कोसेली
सर्माsʌrmaअ.क्रि.सर्माउनु; लाज मान्नु; लजाउनु
सर्माइsʌrmaiअ.क्रि.सर्माउनु; लाज मान्नु; लजाउनु
सर्माउराsʌrmauraअ.क्रि.सर्माउनु; लाज मान्नु; लजाउनु
सर्याsʌrjaस.क्रि.सर्याउनु; तह, खात वा सर झिक्नु; मिलाउनु
सर्याइsʌrjaiस.क्रि.सर्याउनु; तह, खात वा सर झिक्नु; मिलाउनु
सर्याउराsʌrjauraस.क्रि.सर्याउनु; तह, खात वा सर झिक्नु; मिलाउनु
सल्कइsʌlkʌiअ.क्रि.सल्कनु; आगो बत्ति बल्न सुरुगनुर्; आगो फैलनु; एक ठाउँमा सुरु भएको रोग अर्को ठाउँमा पुग्नु
सल्कराsʌlkʌraअ.क्रि.सल्कनु; आगो बत्ति बल्न सुरुगनुर्; आगो फैलनु; एक ठाउँमा सुरु भएको रोग अर्को ठाउँमा पुग्नु
सल्काsʌlkaस.क्रि.सल्काउनु; आगो बत्ति बाल्नु; रोग अर्को ठाउँमा पुर्याउनु
सल्काइsʌlkaiस.क्रि.सल्काउनु; आगो बत्ति बाल्नु; रोग अर्को ठाउँमा पुर्याउनु
सल्काउराsʌlkauraस.क्रि.सल्काउनु; आगो बत्ति बाल्नु; रोग अर्को ठाउँमा पुर्याउनु