Majhi - Nepali



सल्‍केइsʌlkeiअ.क्रि.सल्‍किनु; सल्‍कनु; सरुवा रोग फैलिनु; दन्‍किनु
सल्‍केराsʌlkeraअ.क्रि.सल्‍किनु; सल्‍कनु; सरुवा रोग फैलिनु; दन्‍किनु
सल्‍क्‍याsʌlkjaअ.क्रि.सल्‍कनु; आगो बत्ति बल्‍न सुरुगनुर्; आगो फैलनु; एक ठाउँमा सुरु भएको रोग अर्को ठाउँमा पुग्‍नु सल्‍किनु; दन्‍किनु; सरुवा रोग फैलिनु; दन्‍किनु
सल्बलाsʌlbʌlaअ.क्रि.सलबलाउनु; सर्प, माछा बिस्‍तारै चल्‍नु; चलमलाउनु।
सल्बलाइsʌlbʌlaiअ.क्रि.सलबलाउनु; सर्प, माछा बिस्‍तारै चल्‍नु; चलमलाउनु
सल्बलाउराsʌlbʌlauraअ.क्रि.सलबलाउनु; सर्प, माछा बिस्‍तारै चल्‍नु; चलमलाउनु
सल्बलेराsʌlbʌleraअ.क्रि.सलबलिनु; सलबलाउनु
सल्बल्‍लेइsʌlbʌlleiअ.क्रि.सलबलिनु; सलबलाउनु
सल्बल्‍ल्‍याsʌlbʌlljaअ.क्रि.सलबलिनु; सलबलाउनु
सल्‍लर्‌sʌllʌrना.सल्‍लो; सिन्‍का जस्‍तो पात हुने, खोटो निस्‍कने, चुरोको दियालो हुने अग्‍लो रुख
सल्सलाsʌlsʌlaअ.क्रि.सलसलाउनु; सप्रेर हलक्‍क वढ्नु; लहलहाउनु
सल्सलाइsʌlsʌlaiअ.क्रि.सलसलाउनु; सप्रेर हलक्‍क वढ्नु; लहलहाउनु
सल्सलाउराsʌlsʌlauraअ.क्रि.सलसलाउनु; सप्रेर हलक्‍क वढ्नु; लहलहाउनु
ससुरेमsʌsuremʌना.ससुरा/ससुरो; श्रीमान वा श्रीमतीको बुवा; बोलीचालीमा बुबा
सहइsʌhʌiस.क्रि.सहनु; पिडा वा आपत्ति खप्‍नु; सहन गर्नु; धैर्यधारण गर्नु
सहराsʌhʌraस.क्रि.सहनु; पिडा वा आपत्ति खप्‍नु; सहन गर्नु; धैर्यधारण गर्नु
सहाsʌhaस.क्रि.सहनु; पिडा वा आपत्ति खप्‍नु; सहन गर्नु; धैर्यधारण गर्नु
साइमुन्‍द्रिबुझाsaimundribudzʰaना.विवाहमा केटी पक्षलाई गहना, सगुन, कोसेली बुझाइ कन्‍यादान गर्ने विधि
साइमुन्‍द्रिबुझाइsaimundribudzʰaiना.विवाहमा केटी पक्षलाई गहना, सगुन, कोसेली बुझाइ कन्‍यादान गर्ने विधि
साइँsaĩना.लोग्‍ने; महिलाले वरण गरेको पुरुष; पोइ; पति
साउराsauraस.क्रि.साउनु; रोपाइँ गर्न दाँदेद्वारा हिलो माटो मिलाउनु
साकsakʌना.तिहुन; भात मुछेर खाइने झोल तरकारी
-साङेsaŋeना.यो.सँग; साथमा; सित; समेत ना. नजकि हुने पन
साटइsaʈʌiप्रे.क्रि.सटाउनु; साट्न लाउनु स.क्रि. साट्नु; सट्टापट्टा गर्नु; भजाउनु
साटाsaʈaप्रे.क्रि.सटाउनु; साट्न लाउनु स.क्रि. साट्नु; सट्टापट्टा गर्नु; भजाउनु