Majhi - Nepali
ह
हुत्त्याउराhuttjauraस.क्रि.हुत्त्याउनु; बेगसित फ्याँक्नु; हुर्र्याउनु; पदबाट हटाउनु
हुन्हुनाhunhunaअ.क्रि.हुनहुनाउनु; माहुरी कराउनु; झिँगा भन्कनु
हुन्हुनाइhunhunaiअ.क्रि.हुनहुनाउनु; माहुरी कराउनु; झिँगा भन्कनु
हुन्हुनाउराhunhunauraअ.क्रि.हुनहुनाउनु; माहुरी कराउनु; झिँगा भन्कनु
हुरेलइhurelʌiस.क्रि.हुरेल्नु; फजुलमा धेरै खर्च गर्नु; अनावश्यक काममा पैसा मास्नु; हुर्र फ्याँक्नु; बेसरी खन्याउनु
हुरेलाhurelaस.क्रि.हुरेल्नु; फजुल खर्च गर्नु; अनावश्यक काममा पैसा मास्नु; हुर्र फ्याँक्नु; बेसरी खन्याउनु प्रे.क्रि. हुरेलाउनु; बढी खर्च गराउनु
हुरेलाइhurelaiप्रे.क्रि.हुरेलाउनु; बढी खर्च गराउनु
हुरेलाउराhurelauraप्रे.क्रि.हुरेलाउनु; बढी खर्च गराउनु
हुरेल्राhurelraस.क्रि.हुरेल्नु; फजुलमा धेरै खर्च गर्नु; अनावश्यक काममा पैसा मास्नु; हुर्र फ्याँक्नु; बेसरी खन्याउनु
हुर्हुराhurhuraअ.क्रि.हुरहुराउनु; दन्केर आगो बल्नु; बेगसित बतास चल्नु
हुर्हुराइhurhuraiअ.क्रि.हुरहुराउनु; दन्केर आगो बल्नु; बेगसित बतास चल्नु
हुर्हुराउराhurhurauraअ.क्रि.हुरहुराउन; दन्केर आगो बल्नु; बेगसित बतास चल्नु
हुर्हुरेराhurhureraअ.क्रि.हुरहुरिनु; आगो दन्केर बल्नु
हुर्हुर्रेइhurhurreiअ.क्रि.हुरहुरिनु; आगो दन्केर बल्नु
हुर्हुर्र्याhurhurrjaअ.क्रि.हुरहुरिनु; आगो दन्केर बल्नु
हुर्कइhurkʌiअ.क्रि.हुर्कनु; बढ्नु; जवान हुनु; चराको बचेरा उड्न सक्ने हुनु; आगो दन्केर बल्नु
हुर्कराhurkʌraअ.क्रि.हुर्कनु; बढ्नु; जवान हुनु; चराको बचेरा उड्न सक्ने हुनु; आगो दन्केर बल्नु
हुर्काhurkaप्रे.क्रि.हुर्काउनु; हुर्कने पार्नु
हुर्काइhurkaiप्रे.क्रि.हुर्काउनु; हुर्कने पार्नु
हुर्केइhurkeiअ.क्रि.हुर्किनु; हुर्कनु; जवान होइनु
हुर्केराhurkeraअ.क्रि.हुर्किनु; हुर्कनु; जवान होइनु
हुर्क्याhurkjaअ.क्रि.हुर्कनु/हुर्किनु; बढ्नु; जवान हुनु; चराको बचेरा उड्न सक्ने हुनु; आगो दन्केर बल्नु
हुर्रेhurreना.कोदोको पिठोलाई थोरै पानीले मुछेर मम पकाए जस्तो गरी पकाएको कोदोको जाँड
हुर्रेइhurreiअ.क्रि.हुर्रिनु; बेगसित दौडनु; आगो दन्किनु
हुर्रेराhurreraअ.क्रि.हुर्रिनु; बेगसित दौडनु; आगो दन्किनु