Majhi - Nepali



हेल्राhelraस.क्रि.हेल्नु; गाईभैँसीलाई नदी तार्नकालागि पानीको भेलमा पसाउनु; हुल्‍नु
हेल्‍लेइhelleiक.क्रि.हेलिनु; हेल्‍ने काम गरिनु अ.क्रि. नदी, खोला तर्न डरै नमानी पानीको भेलमा पस्‍नु; होमिनु
हेल्‍ल्‍याhelljaक.क्रि.हेलिनु; हेल्‍ने काम गरिनु अ.क्रि. नदी, खोला तर्न डरै नमानी पानीको भेलमा पस्‍नु; होमिनु
होइ1hoiसर्व.त्‍यो/त्‍यही/उही; ऊ नै; त्‍यही
होइ2hoiसर्व.त्‍यस; ‘‘त्‍यो’’ सर्वनाम वा विशेषणको तिर्ययक रूपहोइ छोंडारि किन्‍खा माहाँल आछ ।त्‍यो केटा कस्‍तो राम्रो छ ।
होइनेhoineसर्व.त्‍यही; त्‍यो नै; उहीनै; सोही; ऊ नै; त्‍यै
होउडिसhouɖisʌक्रि.वि.त्‍यता; त्‍यहाँ; वहाउता; त्‍यसतिर
होचेराhotseraअ.क्रि.होचिनु; अर्को वस्‍तुभन्‍दा कम उचाइको हुनु; होचो हुनु; कमजोर हुनु
होच्‍चेइhottseiअ.क्रि.होचिनु; अर्को वस्‍तुभन्‍दा कम उचाइको हुनु; होचो हुनु; कमजोर हुनु
होच्‍च्‍याhottsjaअ.क्रि.होचिनु; अर्को वस्‍तुभन्‍दा कम उचाइको हुनु; होचो हुनु; कमजोर हुनु
होच्‍याhotsjaस.क्रि.होच्‍याउनु; होचो गराउनु; निन्‍दा गर्नु; ह्‍याउनु
होच्‍याइhotsjaiस.क्रि.होच्‍याउनु; होचो गराउनु; निन्‍दा गर्नु; ह्‍याउनु
होच्‍याउराhotsjauraस.क्रि.होच्‍याउनु; होचो गराउनु; निन्‍दा गर्नु; ह्‍याउनु
होपटिhopʌʈiक्रि.वि.पर; टाढा; दुर
होपटिकोhopʌʈikoवि.परको; टाढाको; बिरानो; नाता सम्‍बन्‍ध नलाग्‍ने
होपटिडिसhopʌʈiɖisʌक्रि.वि.परतिर; वरको विपरीतपट्टि; उतातिर; टाढा; अलग्‍ग
होमइhomʌiस.क्रि.होम्नु; आगोमा चरुको आहुति दिनु; होम गर्नु; खतरनाक काममा झोस्‍नु;
होमाhomaस.क्रि.होम्नु; आगोमा चरुको आहुति दिनु; होम गर्नु; खतरनाक काममा झोस्‍नु प्रे.क्रि. होमाउनु; होम गराउनु
होमाइhomaiप्रे.क्रि.होमाउनु; होम गराउनु
होमाउराhomauraप्रे.क्रि.होमाउनु; होम गराउनु
होम्राhomraस.क्रि.होम्नु; आगोमा चरुको आहुति दिनु; होम गर्नु; खतरनाक काममा झोस्‍नु
होलholʌसर्व.ती; त्‍यो शब्‍दको बहुवचन वा आदरार्थी रूप
हँकाइhʌ̃kaiप्रे.क्रि.हँकाउनु; हाँक्‍न लाउनु
हँगइhʌ̃gʌiस.क्रि.हग्‍नु; दिसा गनु; अन्‍यायसित लगेको धन फिर्ता गर्नु; जन्‍माउनु
हँगाhʌ̃gaस.क्रि.हग्‍नु; दिसा गनु; अन्‍यायसित लगेको धन फिर्ता गर्नु; जन्‍माउनु प्रे.क्रि. हगाउनु; हग्‍न लाउनु