Majhi - Nepali
ह
हँगाइhʌ̃gaiप्रे.क्रि.हगाउनु; हग्न लाउनु ना. हगाइ; हग्ने क्रिया वा प्रक्रिया
हँटाटे/हँठाटेhʌ̃ʈaʈe/hʌ̃ʈʰaʈeक्रि.वि.मुन्तिर; तलतिर; मनितिर
हँट्ट/हँट्ठhʌ̃ʈʈʌ/hʌ̃ʈʈʰʌना.मुनि/तल; कुनै वस्तु, ठाउँको तल्लो भाग; पीँध; फेद
हँट्ठउप्रhʌ̃ʈʈʰʌuprʌना.तलमाथि; उँधोउँभो
हँठउँनेhʌ̃ʈʰʌũneक्रि.वि.तलतिर; तल्लापट्टि; मनितिर; मन्तिर
हँठल्चhʌ̃ʈʰʌltsʌवि.तल्लो; तलतिरको; मन्तिरको; निम्न कोटिको
हँसाउराhʌ̃sauraप्रे.क्रि.हँसाउनु; हाँस्न लाउनु; हाँस्ने पार्नु
हृवाकhɾiwakʌवि.परको; टाढाको; बिरानो; नाता सम्बन्ध नलाग्ने
हृवातिरेhɾiwatireक्रि.वि.टाढा; परतिर; वरको विपरितपट्टि; उतातिर
हृवाँhɾiwãक्रि.वि.त्यहाँ/पर; त्यता; वहाँ, त्यस स्थलमा
ह्यhjʌसर्व.यो; सार्वनामिक शब्द; विभक्ति लाग्दा ‘यस’ हुने सर्वनामको सरल रूप वि. नजिक रहेको वस्तुलाई देखाउने सर्वनामिक विशेषण; यहाँनेरको; यतातिरको
ह्याhjaस.क्रि.ह्याउनु/हियाउनु; अपमान गर्नु; बेवास्ता गर्नु; तुच्छ ठान्नु हेप्नु
ह्याइhjaiस.क्रि.ह्याउनु/हियाउनु; अपमान गर्नु; बेवास्ता गर्नु; तुच्छ ठान्नु हेप्नु
ह्याउराhjauraस.क्रि.ह्याउनु/हियाउनु; अपमान गर्नु; बेवास्ता गर्नु; तुच्छ ठान्नु हेप्नु
ह्याकुतिhjakutiना.बाडुली; घाँटीबाट हिक्कहिक्क गरेर निस्कने आवाज