हच्केइhʌtskeiअ.क्रि.हच्किनु; हच्कने काम गरिनु; दच्किनु
हच्केराhʌtskeraअ.क्रि.हच्किनु; हच्कने काम गरिनु; दच्किनु
हच्क्याhʌtskjaअ.क्रि.हच्कनु/हच्किनु; डरले पछि हट्नु; उत्साह मर्नु; हच्किनु; हच्कने काम गरिनु; दच्किनु
हटइhʌʈʌiअ.क्रि.हट्नु; बसेको ठाउँबाट सर्नु; अलग हुनु; नोकरीबाट अवकास लिनु; काम चल्नु; टर्नु
हटाhʌʈaअ.क्रि.हट्नु; बसेको ठाउँबाट सर्नु; अलग हुनु; नोकरीबाट अवकास लिनु; काम चल्नु; टर्नु स.क्रि./प्रे.क्रि. हटाउनु; पर सार्नु; अलग गराउनु; झिक्नु; निकाल्नु
हटाइhʌʈaiस.क्रि./प्रे.क्रि. हटाउनु; पर सार्नु; अलग गराउनु; झिक्नु; निकाल्नु
हटाउराhʌʈauraस.क्रि./प्रे.क्रि. हटाउनु; पर सार्नु; अलग गराउनु; झिक्नु; निकाल्नु
हट्राhʌʈraअ.क्रि.हट्नु; बसेको ठाउँबाट सर्नु; अलग हुनु; नोकरीबाट अवकास लिनु; काम चल्नु; टर्नु