Majhi - Nepali



हड्बडाhʌɖbʌɖaअ.क्रि.हडबडाउनु; हडबड गनुर्; हतारिनु; आत्तिनु
हड्बडाइhʌɖbʌɖaiअ.क्रि.हडबडाउनु; हडबड गनुर्; हतारिनु; आत्तिनु
हड्बडाउराhʌɖbʌɖauraअ.क्रि.हडबडाउनु; हडबड गनुर्; हतारिनु; आत्तिनु
हड्बडियइhʌɖbʌɖijʌiअ.क्रि.हडबडिनु; हडबड गर्नु; चटारिनु
हड्बडियाhʌɖbʌɖijaअ.क्रि.हडबडिनु; हडबड गर्नु; चटारिनु
हड्बडेराhʌɖbʌɖeraअ.क्रि.हडबडिनु; हडबड गर्नु; चटारिनु
हड्याhʌɖjaस.क्रि.हड्याउनु; लिनुपर्ने धन धरपकड गरेर लिनु; धड्नु
हड्याइhʌɖjaiस.क्रि.हड्याउनु; लिनुपर्ने धन धरपकड गरेर लिनु; धड्नु
हड्याउराhʌɖjauraस.क्रि.हड्याउनु; लिनुपर्ने धन धरपकड गरेर लिनु; धड्नु
हतारेराhʌtareraअ.क्रि.हतारिनु; छिटोछिटो काम सक्‍नु; चटारिनु; आत्तिनु
हतार्रेइhʌtarreiअ.क्रि.हतारिनु; छिटोछिटो काम सक्‍नु; चटारिनु; आत्तिनु
हतार्र्‍याhʌtarrjaअ.क्रि.हतारिनु; छिटोछिटो काम सक्‍नु; चटारिनु; आत्तिनु
हत्पताhʌtpʌtaअ.क्रि.हतपताउनु; हतपत गर्नु; हतारिनु
हत्पताइhʌtpʌtaiअ.क्रि.हतपताउनु; हतपत गर्नु; हतारिनु
हत्पताउराhʌtpʌtauraअ.क्रि.हतपताउनु; हतपत गर्नु; हतारिनु
हत्‍याhʌtjaस.क्रि.हत्‍याउनु; हातलागी गर्नु; कुनै चल अचल सम्‍पति आफ्नो गराउनु; आफ्नो वशमा लिनु; रत्त्याउनु
हत्‍याइhʌtjaiस.क्रि.हत्‍याउनु; हातलागी गर्नु; कुनै चल अचल सम्‍पति आफ्नो गराउनु; आफ्नो वशमा लिनु; रत्त्याउनु
हत्‍याउराhʌtjauraस.क्रि.हत्‍याउनु; हातलागी गर्नु; कुनै चल अचल सम्‍पति आफ्नो गराउनु; आफ्नो वशमा लिनु; रत्त्याउनु
हनाराhʌnaraस.क्रि.भन्नु; मनको भाव बोली द्वारा व्‍यक्त गनुर्; कुरा सुनाउनु; मुखबाट शब्‍द निकाल्‍नु; आज्ञा दिनु; प्रवचन गर्नु
हन्राhʌnraस.क्रि.भन्नु; मनको भाव बोली द्वारा व्‍यक्त गर्नु; कुरा सुनाउनु; मुखबाट शब्‍द निकाल्‍नु; आज्ञा दिनु; प्रवचन गर्नु
हप्‍कइhʌpkʌiअ.क्रि.हप्‍कनु; हप्‍कीदप्‍कीले डराउनु; तर्सनु; फाटेको ठाउँमा छुट्टिन खोज्‍नु
हप्‍कराhʌpkʌraअ.क्रि.हप्‍कनु; हप्‍कीदप्‍कीले डराउनु; तर्सनु; फाटेको ठाउँमा छुट्टिन खोज्‍नु
हप्‍काhʌpkaस.क्रि.हप्‍काउनु; गाली गर्नु वा हकार्नु; डर, त्रास देखाउनु
हप्‍काइhʌpkaiस.क्रि.हप्‍काउनु; गाली गर्नु वा हकार्नु; डर, त्रास देखाउनु
हप्‍काउराhʌpkauraस.क्रि.हप्‍काउनु; गाली गर्नु वा हकार्नु; डर, त्रास देखाउनु