Majhi - Nepali
ह
हप्क्याhʌpkjaअ.क्रि.हप्कनु; हप्कीदप्कीले डराउनु; तर्सनु; फाटेको ठाउँमा छुट्टिन खोज्नु
हम्कइhʌmkʌiस.क्रि.हम्कनु; पङ्खा हल्लाएर हावा निकाल्नु अ.क्रि. गाईबस्तुले हान्नु खोज्नु
हम्कराhʌmkʌraस.क्रि.हम्कनु; पङ्खा हल्लाएर हावा निकाल्नु अ.क्रि. गाईबस्तुले हान्नु खोज्नु
हम्काhʌmkaप्रे.क्रि.हम्काउनु; हम्कन लाउनु; पङ्खा हल्लाउनु
हम्काइhʌmkaiप्रे.क्रि.हम्काउनु; हम्कन लाउनु; पङ्खा हल्लाउनु
हम्काउराhʌmkauraप्रे.क्रि.हम्काउनु; हम्कन लाउनु; पङ्खा हल्लाउनु
हम्केइhʌmkeiक.क्रि.हम्किनु; हावा चलाउन पङ्खा हल्लाइनु
हम्केराhʌmkeraक.क्रि.हम्किनु; हावा चलाउन पङ्खा हल्लाइनु
हम्क्याhʌmkjaस.क्रि.हम्कनु/हम्किनु; पङ्खा हल्लाएर हावा निकाल्नु अ.क्रि. गाईवस्तुले हान्नु खोज्नु
हरइhʌrʌiस.क्रि.हर्नु; अर्काको धनमाल लुटेर लिनु; हरण गर्नु; कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु
हराhʌraस.क्रि.हर्नु; अर्काको धनमाल लुटेर लिनु; हरण गर्नु; कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु।
हराउरा1hʌrauraस.क्रि.हराउनु; हार गराउनु; जित्नु; दमन गर्नु
हराउरा2hʌrauraअ.क्रि.हराउनु; बेपत्ता हुनु; राखेको ठाउँको वस्तु नदेखिने हुनु; फेला नपर्नु; टुङ्गो बिर्सनु
हर्राhʌrraस.क्रि.हर्नु; अर्काको धनमाल लुटेर लिनु; हरण गर्नु; कसैले कुनै वस्तु पाउन लागेकोमा बाधा पार्नु
हर्कइhʌrkʌiअ.क्रि.हर्कनु; अनिष्टको डर वा शङ्काले दौडेर भाग्नु
हर्कराhʌrkʌraअ.क्रि.हर्कनु; अनिष्टको डर वा शङ्काले दौडेर भाग्नु
हर्का1hʌrkaप्रे.क्रि.हर्काउनु; डरले भाग्ने पार्नु; हर्कने पार्नु
हर्का2hʌrkaप्रे.क्रि.पोखाउनु; पोख्न लाउनु; पोखिने तुल्याउनु स.क्रि. पोख्नु; पानी, अनाज भुइँमा झर्ने गरी खन्याउनु
हर्काइ1hʌrkaiप्रे.क्रि.पोखाउनु; पोख्न लाउनु; पोखिने तुल्याउनु स.क्रि. पोख्नु पानी, अनाज भुइँमा झर्ने गरी खन्याउनु
हर्काइ2hʌrkaiप्रे.क्रि.हर्काउनु; डरले भाग्ने पार्नु; हर्कने पार्नु ना. पोखाइ; पोख्ने क्रिया वा प्रक्रिया
हर्काउराhʌrkauraप्रे.क्रि.हर्काउनु; डरले भाग्ने पार्नु; हर्कने पार्नु
हर्केइhʌrkeiक.क्रि.पोखिनु; पोखाइमा पारिनु अ.क्रि. पोखाइमा पर्नु; छरिनु
हर्क्या1hʌrkjaअ.क्रि.हर्कनु; अनिष्टको डर वा शङ्काले दौडेर भाग्नु
हर्क्या2hʌrkjaक.क्रि.पोखिनु; पोखाइमा पारिनु अ.क्रि. पोखाइमा पर्नु; छरिनु
हर्नार्hʌrnarवि.हर्ने; हरण्न गर्ने; खोस्ने