Majhi - Nepali
ह
हर्सुतhʌrsutʌना.जाल तान्नुको लागि जालको चुलीमा गाँसेको लामो डोरी
हलhʌlʌना.हलो; खेत, बारी जोत्ने काठ वा फलामको साधन
हल्कइhʌlkʌiअ.क्रि.हल्कनु; बोटबिरुवा छिटै सप्रनु; हलक्क बढ्नु
हल्कराhʌlkʌraअ.क्रि.हल्कनु; बोटबिरुवा छिटै सप्रनु; हलक्क बढ्नु
हल्काhʌlkaप्रे.क्रि.हल्काउन; हलक्क बढाउनु; लहलहाउने पार्नु
हल्काइhʌlkaiप्रे.क्रि.हल्काउनु; हलक्क बढाउनु; लहलहाउने पार्नु
हल्काउराhʌlkauraप्रे.क्रि.हल्काउनु; हलक्क बढाउनु; लहलहाउने पार्नु
हल्केइhʌlkeiअ.क्रि.हल्किनु; हलक्क बढिनु
हल्केरा1hʌlkeraक.क्रि.पोखिनु; पोखाइमा पारिनु अ.क्रि. पोखाइमा पर्नु; छरिनु
हल्केरा2hʌlkeraअ.क्रि.हल्किनु; हलक्क बढिनु
हल्क्याhʌlkjaअ.क्रि.हल्कनु/हल्किनु; बोटबिरुवा छिटै सप्रनु; हलक्क बढ्नु; हलक्क बढिनु
हल्बरतhʌlbʌrʌtʌना.हलगोरु; जोडा गोरु
हल्बर्दइhʌlbʌrdʌiना.हलगोरु; जोडा गोरु
हल्लइhʌllʌiअ.क्रि.हल्लनु; चल्नु; चलमलाउनु; हल्लिनु; काम्नु; डराउनु; बिना काम यताउति हिँड्नु
हल्लराhʌllʌraअ.क्रि.हल्लनु; चल्नु; चलमलाउनु; हल्लिनु; काम्नु; डराउनु;; बिना काम यताउति हिड्नु
हल्लाhʌllaस.क्रि.हल्लाउनु; यताउति चलाउनु; कम्पन गराउनु; जगाउनु; झुलाउनु; धम्काउनु
हल्लाइhʌllaiस.क्रि.हल्लाउनु; यताउति चलाउनु; कम्पन गराउनु; जगाउनु; झुलाउनु; धम्काउनु
हल्लाउराhʌllauraस.क्रि.हल्लाउनु; यताउति चलाउनु; कम्पन गराउनु; जगाउनु; झुलाउनु; धम्काउनु
हल्लेइhʌlleiअ.क्रि.हल्लिनु; यताउति चलिनु वा हिँडिनु
हल्लेराhʌlleraक.क्रि.हल्लिनु; यताउति चलिनु वा हिँडिनु
हल्ल्याhʌlljaअ.क्रि.हल्लनु; चल्नु; चलमलाउनु; हल्लिनु; काम्नु; डराउनु; बिना काम यताउति हिँड्नु हल्लिनु यताउति चलिनु वा हिँडिनु
हसुरइhʌsurʌiस.क्रि.हसुर्नु; धेरै खानु; मन नपर्ने गरी खानु; घिच्नु
हसुराhʌsuraस.क्रि.हसुर्नु; धेरै खानु; मन नपर्ने गरी खानु; घिच्नु प्रे.क्रि. हसुराउनु; हसुर्न लाउनु
हसुराइhʌsuraiप्रे.क्रि.हसुराउनु; हसुर्न लाउनु
हसुराउराhʌsurauraप्रे.क्रि.हसुराउनु; हसुर्न लाउनु