Majhi - Nepali
ह
हाराharaस.क्रि.हराउनु; हार गराउनु; जित्नु; दमन गर्नु अ.क्रि. हार्नु; पराजित हुनु; निराश हुनु खेलमा पैसा गुमाउनु
हाराइharaiस.क्रि.हराउनु; हार गराउनु; जित्नु; दमन गर्नु
हारि1hariसर्व.ती; ‘त्यो’ शब्दको बहुवचन वा आदरार्थी रूप
हारि2hariना.हाँडी; मकैभुट्ने माटाको भाँडो
हार्राharraअ.क्रि.हार्नु; पराजित हुनु; निराश हुनु स.क्रि. खेलमा पैसा गुमाउनु
हालhalʌसर्व.त्यस; त्यो सर्वनामा विशेषणको तिर्यक् रूप
हालइhalʌiस.क्रि.हाल्नु; भाँडा वा मुखमा राख्नु; मिल्ने ठाउँमा पसाउनु; मोल दिनु; सौता ल्याउनु
हालाhalaस.क्रि.हाल्नु; भाँडा वा मुखमा राख्नु; मिल्ने ठाउँमा पसाउनु; मोल दिनु; सौता ल्याउनु
हालेराhaleraक.क्रि.हालिनु; हाल्ने काम गरिनु; राखिनु; मिलाइनु
हाल्राhalraस.क्रि.हाल्नु; भाँडा वा मुखमा राख्नु; मिल्ने ठाउँमा पसाउनु; मोल दिनु; सौता ल्याउनु
हाल्लेइhalleiक.क्रि.हालिनु; हाल्ने काम गरिनु; राखिनु; मिलाइनु
हाल्ल्याhalljaक.क्रि.हालिनु; हाल्ने काम गरिनु; राखिनु; मिलाइनु
हासइhasʌiक्रि.वि.त्यसै; त्यसो नै; उसै; विनाकारण; सित्तैँ; अलपत्र
हासिकइhasikʌiक्रि.वि.त्यसरी; त्यसो गरेर; त्यस तरिकाले
हासिकेhasikeक्रि.वि.उसरी; उसो गरी; त्यसरी
हास्तरिhastʌriक्रि.वि.त्यस्तरी; त्यसरी; त्यति धेरै वा जोडले; त्यसो गरी
हास्तोhastoवि.त्यस्तो; त्योजस्तो; त्यस किसिमले; त्यति धेरै
हाँकइhãkʌiस.क्रि.हाँक्नु; हाँक दिनु; आँट गर्नु; सवारी साधन चलाउनु; गफ चुट्नु
हाँकाhãkaस.क्रि.हाँक्नु; हाँक दिनु; आँट गर्नु; सवारी साधन चलाउनु; गफ चुट्नु प्रे.क्रि. हँकाउनु; हाँक्न लाउनु।
हाँकाइhãkaiप्रे.क्रि.हँकाउनु; हाँक्न लाउनु
हाँकेराhãkeraक.क्रि.हाँकिनु; हाँक्ने काम गरिनु; मोटर चलाइनु; बढाई चढाई कुरा गरिनु
हाँक्केइhãkkeiक.क्रि.हाँकिनु; हाँक्ने काम गरिनु; मोटर चलाइनु; बढाई चढाई कुरा गरिनु
हाँक्क्याhãkkjaक.क्रि.हाँकिनु; हाँक्ने काम गरिनु; मोटर चलाइनु; बढाई चढाई कुरा गरिनु
हाँक्राhãkraस.क्रि.हाँक्नु; हाँक दिनु; आँट गर्नु; सवारी साधन चलाउनु; गफ चुट्नु
हाँसइhãsʌiअ.क्रि.हाँस्नु; खुसी प्रकट गर्नु; हाँसो निकाल्नु; खुसी हुनु