Majhi - Nepali
ह
हिर्काराhirkaraस.क्रि.पिट्नु; हात, लौराले कुट्नु; ठटाउनु
हिर्कास्हिर्कासhirkashirkasʌना.हानाहान; एकले अर्कोलाई हान्ने काम; मारपिट
हिलेराhileraअ.क्रि.हिलिनु; गिजिएर हाँस्नु; घोडा कराउनु
हिल्याhiljaस.क्रि.हिल्याउनु; रोपाइँ गर्दा खेतमा पानीलगाई जोती हिलो पार्नु
हिल्याइhiljaiस.क्रि.हिल्याउनु; रोपाइँ गर्दा खेतमा पानीलगाई जोती हिलो पार्नु
हिल्याउराhiljauraस.क्रि.हिल्याउनु; रोपाइँ गर्दा खेतमा पानीलगाई जोती हिलो पार्नु
हिल्लेइhilleiअ.क्रि.हिलिनु; गिजिएर हाँस्नु; घोडा कराउनु
हिल्ल्याhilljaअ.क्रि.हिलिनु; गिजिएर हाँस्नु; घोडा कराउनु
हिस्सिपर्लhissipʌrlʌवि.हिस्सीपरेको; छाँटकाँट मिलेको; ज्यादै सुन्दर
हिस्सेइhisseiअ.क्रि.हिस्सिनु; निराश हुनु; हिस्स पर्नु; खिस्रिक्क पर्नु
हिस्सेराhisseraअ.क्रि.हिस्सिनु; निराश हुनु; हिस्स पर्नु; खिस्रिक्क पर्नु
हिस्स्याhissjaअ.क्रि.हिस्सिनु; निराश हुनु; हिस्स पर्नु; खिस्रिक्क पर्नु स.क्रि. हिस्स्याउनु; निराश पार्नु; हिस्स पार्नु
हिस्स्याइhissjaiस.क्रि.हिस्स्याउनु; निराश पार्नु; हिस्स पार्नु
हिस्स्याउराhissjauraस.क्रि.हिस्स्याउनु; निराश पार्नु; हिस्स पार्नु
हिँठाराhĩʈʰaraस.क्रि./प्रे.क्रि. हिँडाउनु; हिँड्ने पार्नु; हिड्न लाउनु; चोरी गर्नु; लानु
हिँठ्राhĩʈʰraअ.क्रि.हिँड्नु; खुट्टा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पैदल जानु; पोइल जानु; मर्नु
हिँडइhĩɖʌiअ.क्रि.हिँड्नु; खुट्टा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पैदल जानु; पोइल जानु; मर्नु
हिँडाhĩɖaअ.क्रि.हिँड्नु; खुट्टा सार्दै एक ठाउँबाट अर्को ठाउँमा जानु; पैदल जानु; पोइल जानु; मर्नु स.क्रि./प्रे.क्रि. हिँडाउनु; हिँड्ने पार्नु; हिँड्न लाउनु; चोरी गर्नु; लानु
हिँडाइhĩɖaiस.क्रि./प्रे.क्रि. हिँडाउनु; हिँड्ने पार्नु; हिँड्न लाउनु; चोरी गर्नु; लानु
हुइेँhuiẽअव्य. त्यहीँ/उहीँ; उहाँ नै; त्याहाँ नै
हुकाउर्राhukaurraप्रे.क्रि.हुर्काउनु; हुर्कने पार्नु
हुत्तेइhutteiअ.क्रि.हुत्तिनु; जोडसित घचेटिनु; हुत्त फ्याँकिनु
हुत्तेराhutteraअ.क्रि.हुत्तिनु; एकातिर घचेटिनु; हुत्त फ्याँकिनु
हुत्त्याhuttjaअ.क्रि.हुत्तिनु; एकातिर घचेटिनु; हुत्त फ्याँकिनु स.क्रि. हुत्त्याउनु; बेगसित फ्याँक्नु; हुर्र्याउनु; पदबाट हटाउनु
हुत्त्याइhuttjaiस.क्रि.हुत्त्याउनु; बेगसित फ्याँक्नु; हुर्र्याउनु; कुनै पदबाट हटाउनु