Majhi - Nepali
ग
ग gʌ व्यञ्जन वर्ण, जिभ्रोको पछिल्लो भाग कोमल तालुमा जोडिएर भित्रबाट आएको सासको आगमनमा पूर्ण अवरोध भएपछि उच्चारण अवभव पुनः खुल्न गई सास बाहिर निस्कँदा उच्चरित हुने ध्वनि, कण्ठ्यस्पर्श सघोष अल्पप्राण व्यन्जनवर्ण
गउरुङ gʌuruŋʌ ना. उपाध्यक्ष्य; माझी समुदायको मान्यजन मध्यको एक
गउँच gʌũtsʌ ना. गुँज; रछायाँ रातो, केहिकालो र राघे रंगको हुने, कोशीहरुमा पाइने विशाल शरीरहुने माछाको एक प्रकार
गउँत्या gʌũtja स.क्रि. गउँत्याउनु; गाईले मुत्नु
गउँत्याइ gʌũtjai स.क्रि. गउँत्याउनु; गाईले मुत्नु
गउँत्याउरा gʌũtjaura स.क्रि. गउँत्याउनु; गाईले मुत्नु
गगला gʌgʌla ना. भ्यादल; कत्ला नहुने केही रातो रङको माछा
गच्कइ gʌtskʌi अ.क्र. गच्कनु; मनको खुसी देखाउने गरी गजक्क पर्नु
गच्करा gʌtskʌra अ.क्रि. गच्कनु; मनको खुसी देखाउने गरी गजक्क पर्नु
गच्का gʌtska प्रे.क्रि. गच्काउनु; गम्काउनु; गच्काउनु
गच्काइ gʌtskai प्रे.क्रि. गच्काउनु; गम्काउनु; गच्काउनु
गच्काउरा gʌtskaura प्रे.क्रि. गच्काउनु; गम्काउनु; गच्काउनु
गच्केइ gʌtskei अ.क्र. गच्किनु; गच्कनु
गच्केरा gʌtskera अ.क्र. गच्किनु; गच्कनु
गच्क्या gʌtskja अ.क्रि. गच्कनु/गच्किनु; मनको खुसी देखाउने गरी गजक्क पर्नु
गज्कइ gʌdzkʌi अ.क्रि. गज्कनु; गजक्क पर्नु; गम्कनु
गज्करा gʌdzkʌra अ.क्रि. गज्कनु; गजक्क पर्नु; गम्कनु
गज्का gʌdzka प्रे.क्रि. गज्काउनु; गजक्क हुने पार्नु; गज्कन लाउनु; गम्काउनु
गज्काइ gʌdzkai प्रे.क्रि. गज्काउनु; गजक्क हुने पार्नु; गज्कन लाउनु; गम्काउनु
गज्काउरा gʌdzkaura प्रे.क्रि. गज्काउनु; गजक्क हुने पार्नु; गज्कन लाउनु; गम्काउनु
गज्केइ gʌdzkei अ.क्रि. गज्किनु; गजक्क परिनु; गम्कनु
गज्केरा gʌdzkera अ.क्रि. गज्किनु; गजक्क परिनु; गम्कनु
गज्क्या gʌdzkja भ) अ.क्रि. गज्कनु/गज्किनु; गजक्क पर्नु; गजक्क परिनु; गम्कनु
गडा gʌɖa प्रे.क्रि. गडाउनु; भास्न लाउनु; गाड्न लाउनु
गडाइ gʌɖai प्रे.क्रि. गडाउनु; भास्न लाउनु; गाड्न लाउनु