Majhi - Nepali
थ
थ tʰʌ जिभ्रोको टुप्पा माथिल्लो दाँतको पछाडि जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्चारण अवयव पुनः खुल्न गई सास बाहिर निस्कँदा उच्चारित हुने ध्वनि, दन्त स्पर्श, अधोष, महाप्राण व्यन्जनवर्ण
थकइ tʰʌkʌi ना. थकाइ; थाक्ने क्रिया वा प्रक्रिया; थकावट
थकाउरा tʰʌkaura प्रे.क्रि. थकाउनु; थाक्ने पार्नु; थकित तुल्याउनु
थक्थका tʰʌktʰʌka अ.क्रि. थकथकाउनु; चुकचुकाउनु; पछुताउनु; पश्चाताप गर्नु
थक्थकाइ tʰʌktʰʌkai अ.क्रि. थकथकाउनु; चुकचुकाउनु; पछुताउनु; पश्चाताप गर्नु
थक्थकाउरा tʰʌktʰʌkaura अ.क्रि. थकथकाउनु; चुकचुकाउनु; पछुताउनु; पश्चाताप गर्नु
थक्रइ tʰʌkrʌi स.क्रि. थक्रनु; थाक्रोले लट्टा फोरेर कपाल कोर्नु
थक्ररा tʰʌkrʌra स.क्रि. थक्रनु; थाक्रोले लट्टा फोरेर कपाल कोर्नु
थक्रा tʰʌkra प्रे.क्रि. थक्राउनु; थक्रने पार्नु
थक्राइ tʰʌkrai प्रे.क्रि. थक्राउनु; थक्रने पार्नु
थक्राउरा tʰʌkraura प्रे.क्रि. थक्राउनु; थक्रने पार्नु
थक्रेइ tʰʌkrei क.क्रि. थक्रिनु; थाक्रोले केश कोरिनु स.क्रि. थक्रनु
थक्रेरा tʰʌkrera क.क्रि. थक्रिनु; थाक्रोले केश कोरिनु स.क्रि. थक्रनु
थक्र्या tʰʌkrja स.क्रि. थक्रनु; थाक्रोले लट्टा फोरेर कपाल कोर्नु क.क्रि. थक्रिनु; थाक्राले केश कोरिनु
थङ्न्या tʰʌŋnja स.क्रि./प्रे.क्रि. थङ्न्याउनु; थङ्निने पार्नु; थाङ्नो तुल्याउनु
थङ्न्याइ tʰʌŋnjai स.क्रि./प्रे.क्रि. थङ्न्याउनु; थङ्निने पार्नु; थाङ्नो तुल्याउनु
थङ्न्याउरा tʰʌŋnjaura स.क्रि./प्रे.क्रि. थङ्न्याउनु; थङ्निने पार्नु; थाङ्नो तुल्याउनु
थचारइ tʰʌtsarʌi स.क्रि. थचार्नु; जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु; थच्च्याउनु
थचारा tʰʌtsara स.क्रि. थचार्नु; जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु; थच्च्याउनु
थचारेरा tʰʌtsarera क.क्रि. थचारिनु; जबरजस्ती बसालिनु; थ्याच्च राखिनु; पछारिनु
थचार्रा tʰʌtsarra स.क्रि. थचार्नु; जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु; थच्च्याउनु
थचार्रेइ tʰʌtsarrei क.क्रि. थचारिनु; जबरजस्ती बसालिनु; थ्याच्च राखिनु; पछारिनु
थचार्र्या tʰʌtsarrja क.क्रि. थचारिनु; जबरजस्ती बसालिनु; थ्याच्च राखिनु; पछारिनु
थच्कइ tʰʌtskʌi क.क्रि. थच्कनु; थचक्क बस्ने हुनु
थच्करा tʰʌtskʌra अ.क्रि. थच्कनु; थचक्क बस्ने हुनु