Majhi - Nepali



ना.व्‍यञ्‍जनवर्ण, जिभ्रोको टुप्‍पो माथिल्‍लो दाँतको पछाडि जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्‍चारण अवयव पुनः खुल्‍न गई सास बाहिर निस्‍कँदा उच्‍चारित हुने ध्‍वनि, दन्‍त स्‍पर्श, सधोष, अल्‍पप्राण व्‍यन्‍जनवर्ण
दउडइdʌuɖʌiअ.क्रि.दौडनु; बेगले हिँड्नु; कुद्नु; भाग्‍नु
दउडराdʌuɖʌraअ.क्रि.दौडनु; बेगले हिँड्नु; कुद्नु; भाग्‍नु
दउडाdʌuɖaप्रे.क्रि.दौडाउनु; छिटो हिँडाउनु स.क्रि. चोर्नु; काममा चाँडो हिँड्ने मानिस पठाउनु
दउडाइdʌuɖaiप्रे.क्रि.दौडाउनु; छिटो हिँडाउनु स.क्रि. चोर्नु; काममा चाँडो हिँड्ने मानिस पठाउनु
दउडाउराdʌuɖauraप्रे.क्रि.दौडाउनु; छिटो हिँडाउनु स.क्रि. चोर्नु; काममा चाँडो हिँड्ने मानिस पठाउनु
दउडेइdʌuɖeiअ.क्रि.दौडिनु; दौडने काम गरिनु; बेगसाथ हिँड्नु; कुदिनु
दउडेराdʌuɖeraअ.क्रि.दौडिनु; दौडने काम गरिनु; बेगसाथ हिँड्नु; कुदिनु
दउड्याdʌuɖjaअ.क्रि.दौडनु/दौडिनु; बेगले हिँड्नु; कुद्नु; भाग्‍नु
दकारdʌkarʌप्रे.क्रि.दर्काउनु; मुसलधारे पानी बर्साउनु; दर्कन लाउनु
दगल्‍चेइdʌgʌltseiअ.क्रि.दगल्‍चिनु; अधकल्‍चो हुनु; जाँतोमा खस्रो पारेर दलिनु
दगल्‍चेराdʌgʌltseraअ.क्रि.दगल्‍चिनु; अधकल्‍चो हुनु; जाँतोमा खस्रो पारेर दलिनु
दगल्‍च्‍याdʌgʌltsjaअ.क्रि.दगल्‍चिनु; अधकल्‍चो हुनु; जाँतोमा खस्रो पारेर दलिनु स.क्रि. दगल्‍च्‍याउनु; दगल्‍चो पार्नु; अलिअलि पकाउनु वा दल्‍नु
दगल्‍च्‍याइdʌgʌltsjaiस.क्रि.दगल्‍च्‍याउनु; दगल्‍चो पार्नु; अलिअलि पकाउनु वा दल्‍नु
दगल्‍च्‍याउराdʌgʌltsjauraस.क्रि.दगल्‍च्‍याउनु; दगल्‍चो पार्नु; अलिअलि पकाउनु वा दल्‍नु
दङ्गेइdʌŋgeiअ.क्रि.दङ्गिनु; खुसी हुनु; दङ्ग पर्नु; दङ्ग परेर लड्नु; पछारिनु
दङ्गेराdʌŋgeraअ.क्रि.दङ्गिनु; खुसी हुनु; दङ्ग पर्नु; दङ्ग परेर लड्नु; पछारिनु
दङ्ग्‍याdʌŋgjaअ.क्रि.दङ्गिनु; खुसी हुनु; दङ्ग पर्नु; दङ्ग परेर लड्नु; पछारिनु प्रे.क्रि. दङ्ग्‍याउनु; दङ्ग पार्नु; खुसी पार्नु
दङ्ग्‍याइdʌŋgjaiप्रे.क्रि.दङ्ग्‍याउनु; दङ्ग पार्नु; खुसी पार्नु
दङ्ग्‍याउराdʌŋgjauraप्रे.क्रि.दङ्ग्‍याउनु; दङ्ग पार्नु; खुसी पार्नु
दच्‍कइdʌtskʌiअ.क्रि.दच्‍कनु; तर्सनु; डराउनु; झस्‍कनु; आत्तिनु; भयभित हुनु
दच्‍कराdʌtskʌraअ.क्रि.दच्‍कनु; तर्सनु; डराउनु; झस्‍कनु; आत्तिनु; भयभित हुनु
दच्‍काdʌtskaस.क्रि/प्रे.क्रि. दच्‍काउन; तर्साउनु; भड्काउनु; अत्याउनु
दच्‍काइdʌtskaiस.क्रि/प्रे.क्रि. दच्‍काउन; तर्साउनु; भड्काउनु; अत्याउनु
दच्‍काउराdʌtskauraस.क्रि./प्रे.क्रि. दच्‍काउन; तर्साउनु; भड्काउनु; अत्याउनु