Majhi - Nepali
ठ
ठ ʈʰʌ व्यञ्जनवर्ण, जिभ्रोको टुप्पो दन्तमूलमा जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्चारण अवयव पुनः खुल्न गई सास बाहिर निस्कँदा उच्चारित हुने ध्वनि, दन्तमूल स्पर्श, अघोष, महाप्राण व्यन्जनवर्ण
ठउँटा ʈʰʌũʈa प्रे.क्रि. ठुँगाउनु; ठुगनु लाउनु
ठउँटाइ ʈʰʌũʈai प्रे.क्रि. ठुँगाउनु; ठग्नु लाउनु
ठउँटेइ ʈʰʌũʈei स.क्रि. ठुँङ्नु/ठुँग्नु; चराका चुच्चाले घोपेझैं गरी हान्नु, सर्पले डस्नु; टोकस्नु
ठउँट्या ʈʰʌũʈja स.क्रि. ठुँङ्नु/ठुँग्नु; चराका चुच्चाले घोपेझैं गरी हान्नु, सर्पले डस्नु; टोकस्नु
ठक्ठका ʈʰʌkʈʰʌka स.क्रि. ठकठकाउनु; ठकठक आवाज आउने गरी ठटाउनु अ.क्रि. जाडोले ठकठक काम्नु; लुगलुग काम्नु
ठक्ठकाइ ʈʰʌkʈʰʌkai स.क्रि. ठकठकाउनु; ठकठक आवाज आउने गरी ठटाउनु अ.क्रि. जाडोले ठकठक काम्नु; लुगलुग काम्नु
ठक्ठकाउरा ʈʰʌkʈʰʌkaura स.क्रि. ठकठकाउनु; ठकठक आवाज आउने गरी ठटाउनु अ.क्रि. जाडोले ठकठक काम्नु; लुगलुग काम्नु
ठगइ ʈʰʌgʌi स.क्रि. ठग्नु; ठगी गर्नु; बढी नाफा खानु; सक्ने काम पनि नगर्नु
ठगा ʈʰʌga स.क्रि. ठग्नु; ठगी गर्नु; बढी नाफा खानु; सक्ने काम पनि नगर्नु प्रे.क्रि. ठगाउनु; ठग्ने गराउनु ठग्न लाउनु
ठगाइ ʈʰʌgai प्रे.क्रि. ठगाउनु; ठग्ने गराउनु ठग्न लाउनु
ठगाउरा ʈʰʌgaura प्रे.क्रि. ठगाउनु; ठग्ने गराउनु ठग्न लाउनु
ठगेरा ʈʰʌgera क.क्रि. ठगिनु; ठगी गरिनु
ठग्गेइ ʈʰʌggei क.क्रि. ठगिनु; ठगी गरिनु
ठग्ग्या ʈʰʌggja क.क्रि. ठगिनु; ठगी गरिनु
ठग्रा ʈʰʌgra स.क्रि. ठग्नु; ठगी गर्नु; बढी नाफा खानु; सक्ने काम पनि नगर्नु
ठटाउरा ʈʰʌʈaura स.क्रि. ठटाउनु; जोरसँग पिट्नु; ठोक्नु; धान, मकै बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु
ठडियइ ʈʰʌɖijʌi अ.क्रि. ठडिनु; ठाडो हुनु; उभिनु; अडिनु
ठडिया ʈʰʌɖija अ.क्रि. ठडिनु; ठाडो हुनु; उभिनु; अडिनु
ठडेरा ʈʰʌɖera अ.क्रि. ठडिनु; ठाडो हुनु; उभिनु; अडिनु
ठड्या ʈʰʌɖja स.क्रि. ठड्याउनु; ठाडो पार्नु; उभ्याउनु प्रे.क्रि. ठड्याउन लाउनु; ठडिने पार्नु
ठड्याइ ʈʰʌɖjai स.क्रि. ठड्याउनु; ठाडो पार्नु; उभ्याउनु प्रे.क्रि. ठड्याउन लाउनु; ठडिने पार्नु
ठड्याउरा ʈʰʌɖjaura स.क्रि. ठड्याउनु; ठाडो पार्नु; उभ्याउनु प्रे.क्रि. ठड्याउन लाउनु; ठडिने पार्नु
ठन्कइ ʈʰʌnkʌi अ.क्रि. ठन्कनु; उत्तेजनाले लिङ्ग ठाडो हुनु; झोक्किएर हिड्नु
ठन्करा ʈʰʌnkʌra अ.क्रि. ठन्कनु; उत्तेजनाले लिङ्ग ठाडो हुनु; झोक्किएर हिड्नु