Majhi - Nepali



ɖʌव्‍यञ्‍जनवर्ण, जिभ्रोको टुप्‍पा दन्‍तमूलामा जोडिएर भित्रबाट आएको सासलाई पूर्ण अवरोध भएपछि उच्‍चारण अवयव पुनः खुल्‍न गई सास बाहिर निस्‍कँदा उच्‍चारित हुने ध्‍वनि, दन्‍तमूल स्‍पर्श, सघोष, अल्‍पप्राण व्‍यन्‍जनवर्ण
डकउरेɖʌkʌureना.ठूलोखालको कालो कमिला
डकारइɖʌkarʌiस.क्रि.डकार्‌नु; पेटको वायु शब्‍दसहित निकाल्‍नु; अघाउन्‍जेल खानु
डकाराɖʌkaraस.क्रि.डकार्‌नु; पेटको वायु शब्‍दसहित निकाल्‍नु; अघाउन्‍जेल खानु
डकार्‌राɖʌkarraस.क्रि.डकार्‌नु; पेटको वायु शब्‍दसहित निकाल्‍नु; अघाउन्‍जेल खानु
डगइɖʌgʌiअ.क्रि.डग्नु; मर्यादामा नअड्नु; चुक्‍नु; डगमगाउनु
डगाɖʌgaअ.क्रि.डग्नु; मर्यादामा नअड्नु; डगमगाउनु प्रे.क्रि. डगाउनु; आफ्नो स्‍थिति, सिद्घान्‍तबाट गिराउनु; हल्‍लाउनु
डगाइɖʌgaiप्रे.क्रि.डगाउनु; आफ्नो स्‍थिति, सिद्घान्‍तबाट गिराउनु; हल्‍लाउनु
डगाउराɖʌgauraप्रे.क्रि.डगाउनु; आफ्नो स्‍थिति, सिद्घान्‍तबाट गिराउनु; हल्‍लाउनु
डग्डगाɖʌgɖʌgaअ.क्रि.डगडगाउनु; डगडग गर्नु; हल्‍लनु; डगमगाउनु
डग्डगाइɖʌgɖʌgaiअ.क्रि.डगडगाउनु; डगडग गर्नु; हल्‍लनु; डगमगाउनु
डग्डगाउराɖʌgɖʌgauraअ.क्रि.डगडगाउनु; डगडग गर्नु; हल्‍लनु; डगमगाउनु
डग्मगाɖʌgmʌgaअ.क्रि.डगमगाउनु; डगमग गर्नु; हल्‍लनु; आफ्नो स्‍थानबाट खुस्‍कन खोज्‍नु
डग्मगाइɖʌgmʌgaiअ.क्रि.डगमगाउनु; डगमग गर्नु; हल्‍लनु; आफ्नो स्‍थानबाट खुस्‍कन खोज्‍नु
डग्मगाउराɖʌgmʌgauraअ.क्रि.डगमगाउनु; डगमग गर्नु; हल्‍लनु; आफ्नो स्‍थानबाट खुस्‍कन खोज्‍नु
डग्मगेराɖʌgmʌgeraअ.क्रि.डगमगिनु; डगमगाउनु
डग्मग्‍गेइɖʌgmʌggeiअ.क्रि.डगमगिनु; डगमगाउनु
डग्मग्‍ग्‍याɖʌgmʌggjaअ.क्रि.डगमगिनु; डगमगाउनु
डग्मग्‍याɖʌgmʌgjaप्रे.क्रि.डगमग्‍याउनु; डगमग पार्नु
डग्मग्‍याइɖʌgmʌgjaiप्रे.क्रि.डगमग्‍याउनु; डगमग पार्नु
डग्मग्‍याउराɖʌgmʌgjauraप्रे.क्रि.डगमग्‍याउनु; डगमग पार्नु
डग्राɖʌgraअ.क्रि.डग्नु; मर्यादामा नअड्नु; चुक्‍नु; डगमगाउनु
डटइɖʌʈʌiअ.क्रि.डट्नु; अडिग भएर रहनु; फुर्तीसाथ बोल्‍नु; ठाँटिनु
डटाɖʌʈaअ.क्रि.डट्नु; अडिग भएर रहनु; फुर्तीसाथ बोल्‍नु; ठाँटिनु प्रे.क्रि. डटाउनु; डट्न लाउनु; अड्न लाउनु
डटाइɖʌʈaiप्रे.क्रि.डटाउनु; डट्न लाउनु; अड्न लाउनु