व्‍यञ्‍जन वर्ण, जिभ्रोको पछिल्‍लो भाग कोमल तालुमा जोडिएर भित्रबाट आएको सासको आगमनमा पूर्ण अवरोध भएपछि उच्‍चारण अवभव पुनः खुल्‍न गई सास बाहिर निस्‍कँदा उच्‍चरित हुने ध्‍वनि, कण्‍ठ्यस्‍पर्श सघोष अल्‍पप्राण व्‍यन्‍जनवर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *