kʰʌव्‍यञ्‍जनवर्ण, जिभ्रोको पछिल्‍लो भाग कोमल तालुमा जोडिएर भित्रबाट आएको सासको आगमनमा पूर्ण अवरोध भएपछि उच्‍चारण अवभव पुन खुल्‍नगइ सास बाहिर निस्‍किदा उच्‍चरित हुने ध्‍वनि, कण्‍ठ्यस्‍पर्श अघोष महाप्राण व्‍यन्‍जनवर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *