ओइर्‍याoirjaस.क्रि.ओइरनु/ओइरिनु; पकाउन बसालेको भाँडामा चामल, दाल, तरकारी हाल्‍नु; मीलमा धान, मकै कुट्नपिँध्‍नका लागि हाल्‍नु; धेरै दिनु अ.क्रि. तरल, धूलो, दानादार वस्‍तु पोखिनु; लस्‍कर लाग्‍नु; जाइलाग्‍नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *